चन्द्रागिरी जंगलमा हराएका तीन विदेशीको सकुशल उद्धार

काठमाडौँ- चन्द्रागिरीको जंगलमा हराइरहेका तीन जना विदेशी नागरिकको प्रहरीले सकुशल उद्धार गरेको छ। ३४ वर्षीय अमेरिकी डौग्लस रोवे, ३० वर्षीय भारतीय नभप्रीत ढिलोँ र २९ वर्षीय माधव गुप्‍ता शनिबार साँझ चन्द्रागिरीको जंगलमा हराएका थिए। उनीहरुलाई प्रहरी वृत्त थानकोटको उद्धार टोलीले सकुशल उद्धार गरेको हो। हराएको सूचना आएपछि थानकोट वृत्तबाट आवश्यक सामग्रीसहित १० जनाको प्रहरी टोली […]

सम्बन्धित सामग्री

डोल्पाबाट मुस्ताङ आउँदै गर्दा हराएका पर्यटक र गाईडको सकुशल उद्धार

डोल्पाबाट पदयात्रा गर्दै मुस्ताङ आउने क्रममा पाँचदिनदेखि सम्पर्कविहीन बनेका विदेशी पर्यटक सहितको समूहलाई मुस्ताङ प्रहरीले सकुशल उद्धार गरेको छ। पदयात्राको क्रममा डोल्पाबाट पसेर मुस्ताङ निस्कने क्रममा उनीहरुले बाटो बिराएका थिए।...

हेलम्बुमा पौडी खेल्दा भीरमा हराएका शिक्षककाे हेलिकोप्टरबाट उद्धार, तस्वीरहरू

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ मा शनिबार पौडी खेल्ने क्रममा हराएका शिक्षकको आज सकुशल उद्धार गरिएको छ। दोलखाको कालिञ्चोक गाउँपालिका ७ का केशव सिवाकोटीलाई सेनाले उद्धार गरेको हो। नेपाली सेनाको हेलिकप्टर सहितको  विशेष टोलीले सकुशल उद्दार गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।

चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्धार

काठमाडौं : चन्द्रागिरिको जंगलमा हराएका ३ जना विदेशी नागरिकको सकुशल उद्धार गरिएको छ। हराएका ३४ वर्षका अमेरिकी डग्लस रो, भारत चन्डीगढका ३० वर्षीय नवप्रित डिलोन र मुम्बईका २९ वर्षीय माधव गुप्ताको सकुशल उद्धार गरिएको काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए।शनिबार साँझ करिब ५ बजे ३ जना विदेशी नागरिक चन्द्रागिरीको जंगलमा हराएको सूचना प्रहरी प्रभाग सानेपा ललितपुरले पाएलगत्तै प्रहरी वृत्त थानकोटबाट प्रहरी तथा उद्धारकर्मीसहित १० जनाको टोली परिचालन गरी खोजी गरिएको थियो।सोही क्रममा हराइरह

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशीको सकुशल उद्धार

काठमाडौं । काठमाडौंस्थित चन्द्रागिरिको जंगलमा शनिबार साँझ हराएका तीन विदेशीको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामा अमेरिकी नागरिक ३४ वर्षीय डग्लस रो, भारतीय नागरिक ३० वर्षीय नवप्रित डिलोन र २९ वर्षीय माधव गुप्ता छन् । ललितपुर प्रहरीले उनीहरू हराएको सूचना काठमाडौं प्रहरीलाई दिएको थियो । प्रहरी वृत्त थानकोटबाट उद्धारकर्मीको टोली टर्च,...

हराएका बालबालिका फेला पारी आफन्तको जिम्मा

सम्पर्कविहीन रहेका दुई बालबालिकालाई प्रहरीले सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहका अनुसार जनकपुरधाम उपहानगरपालिका–१४ मनिपाल क्षेत्रबाट हराएका पाँच वर्षीय दीक्षान्त दासलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित ब्रह्मपुरी चोकबाट प्रहरीले उद्धार गरेको हो ।त्यस्तै जनकपुरधामको जानकी मन्दिरबाट हराएकी छ वर्षीया सोनीकुमारी मुखियालाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित पुल्चोकबाट शुक्रबार नै खोजतलास गर्ने क्रममा फेला

हिउँ खेलेर चन्द्रागिरिबाट फर्किने क्रममा हराएका पाँच जना भेटिए

नेपाल प्रहरीले चन्द्रागिरि डाँडामा हिउँ  खेल्न गएर फर्कने क्रममा हराएका महिला तथा बालबालिकाको सकुशल उद्धार गरेको छ ।

एकै परिवारका बालिकाको भारतबाट सकुशल उद्धार

वीरगञ्ज – बाराबाट हराएका चारजना बालिकाहरुकाे प्रहरीले सकुशल उद्धार गरेकाे छ। उनीहरुलाई भारतबाट उद्धार गरि आफन्तकाे जिम्मा लगाइएकाे छ। देवताल गाउँपालिकाबाट हराएका चार जना बालिकाहरुलाई खोजी गरि परिवारको जिम्मा लगाइएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए। गाउँपालिकाको वडा नम्बर १ बडकी फुलवरिया टोलका नरेश साह गोठकी १२ , १०, ८ […]

कुसे पाटनमा हराएका सातै जनाको सकुशल उद्धार

४ असार, सुर्खेत । जाजरकोटको कुसे पाटनमा हावा हुरी चलेको बेला हराएका सातै जनाको सकुशल उद्धार गरिएको छ । शुक्रबार बिहान प्रहरी र स्थानीयको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको जाजरकोट प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले जानकारी …

फूल्चोकी जङ्गलमा हराएका २ जनाको सकुशल उद्धार

२६ माघ, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-३ फूल्चोकी डाँडामा हराइरहेका दुईजनाको प्रहरीले सकुशल उद्धार गरेको छ । काठमाडौं कलंकी बस्ने सिन्धुलीको सुनकोशी गाउँपालिका-६ का २१ वर्षीय प्रशान्त थापा र दोलखा मेलुङ गाउँपालिका-३ घर भएका १९ वर्षीय …

अन्नपूर्ण पदयात्रामा हराएका चार युवकको उद्धार

अन्नपूर्ण पदयात्रामा हराएका चार युवकको सकुशल उद्धार भएको छ । हिमपातपछि बाटो बिर्सिएर बिहीबारदेखि हराएका