एकै परिवारका बालिकाको भारतबाट सकुशल उद्धार

वीरगञ्ज – बाराबाट हराएका चारजना बालिकाहरुकाे प्रहरीले सकुशल उद्धार गरेकाे छ। उनीहरुलाई भारतबाट उद्धार गरि आफन्तकाे जिम्मा लगाइएकाे छ। देवताल गाउँपालिकाबाट हराएका चार जना बालिकाहरुलाई खोजी गरि परिवारको जिम्मा लगाइएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए। गाउँपालिकाको वडा नम्बर १ बडकी फुलवरिया टोलका नरेश साह गोठकी १२ , १०, ८ […]

सम्बन्धित सामग्री

डुबानमा फसेका चार जनाको उद्धार

पोखरा महानगर-२७ स्थित दिपाङ्ग तालमा पानीको सतह बढेपछि एकै परिवारका ४ जना डुबानमा फसेका थिए । सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वार्टर कास्कीबाट खटिएको विपद् उद्धार टोलीले उनीहरूको सकुशल उद्धार गरेको छ ।

तालमा फसेका चार जनाको सकुशल उद्धार, एक जना मृत अवस्थामा फेला

कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनालाई बुधबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।गुल्मी घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४वर्षीया आयुष्का अधिकारी वर्षाको उद्धार...

तालमा फसेका चार जनाको उद्धार, एक मृत अवस्थामा फेला

कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ् तालको पानी बस्तीमा पस्दा एक तले घर डुवेर फसेका एकै परिवारका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

ताल भरिएर फसेका एकापरिवारका चारजनाको एपीएफले गर्‍यो उद्धार

कास्की। सशस्त्र प्रहरीले डुवानमा फसेका एकैपरिवारको चारजनाको उद्धार गरेको छ । कास्कीको पोखरा महानगरपालिका-२७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारका ४ जनालाई सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको विशेष विपद उद्धार टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ […]

रुपन्देहीमा अपहरित दुई बालबालिकाको काँकडभिट्टाबाट उद्धार

रुपन्देही– रुपन्देहीको सैनामैना–मुर्गियाबाट अपहरणमा परेका दुई बालबालिकाको उद्धार गरिएको छ । बिहीबार विद्यालय गइरहेका बेला एकै परिवारका दुई बालबालिका अपहरणमा परेका थिए । उनीहरूलाई प्रहरीले शुक्रबार झापाको काँकडभिट्टाबाट सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा संलग्न खिमबहादुर पौडेललाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उद्धारपछि बालबालिकालाई आफन्तको जिम्मा लगाएको रुपन्देहीका प्रहरी […]

चन्द्रागिरमा हिउँ खेल्न जाँदा बेपत्ता भएका ५ जनाको सकुशल उद्धार

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिउँ खेल्न जाँदा बेपत्ता भएका एकै परिवारका पाँच जनाको प्रहरीले गएराती सकुशल उद्धार गरेको छ । गएराति ८ बजे पाँच जना बेपत्ता भएको खबर प्राप्त भएपछि खोजीमा निस्किएको प्रहरीले उनीहरुलार्ई राति एक बजे चन्द्रगिरी जंगलमा सकुशल फेला पारेको हो । उद्धार गरिएकाहरुमा चन्द्रागिरी नगरपालिका -६ महादेवस्थान बस्ने २३ वर्षीया रिता गुरुङ, […]

कर्णालीमा बाढीबाट आठको मृत्यु

आइतबार साँझदेखिको अविरल वर्षात्का कारण आएको बाढीपहिरामा परी कर्णालीमा हालसम्म आठ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढी–पहिरामा परी मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–४ खर्पेलगाउँका एकै परिवारका छ जना, जुम्ला र कालीकोटका एक÷एक रहेका छन् । प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले बाढीपहिराबाट तीन जना घाइते भएको र एक जनाको सकुशल उद्धार गरिएको जानकारी दिए । त्यस्तै अविरलको वर्षात्ले बाढी–पहिराका कारण जोखिममा रहेका ३०० बढी नागरिकलाई ...