स्वयम्भू क्षेत्रको भगवान पाउँमा हुरीको बबन्डर, तुरुन्तै खटिए सेना र प्रहरी

काठमाडौं : शुक्रवार दिउँसो ३ बजेदेखि काठमाडौं उपत्यकाभित्रका केही स्थानमा वर्षासँगै हावाहुरी चल्यो। वर्षा नभएका स्थानमा हावाहुरी चलेको थियो। यसरी हुरी चल्दा स्वयम्भू क्षेत्रको भगवान पाउँमा रुख ढल्यो। सडकसमेत अवरुद्ध भयो। लगत्तै नेपाली सेना र सशस्त्र प्रहरी उक्त क्षेत्रमा खट्यो र अहिले सवारी आवागमन सहज भएको छ।

सम्बन्धित सामग्री

डोटी भूकम्प : भूकम्प प्रभावितको उद्धारमा खटिए सेना र प्रहरी

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् ।

विमानको खोजीमा खटिए सेना-प्रहरी

आइतबार बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोजी भइरहेको छ । सोमवार बिहानैदेखि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलि विमानको खोजीमा लागेको छ । आइतबार मौसम प्रतिकूलता र रात परेपछि खोजी कार्य रोकिएको थियो ।

निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटिए

काठमाडौं । सरकारले शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट साढे दुई लाख भन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटाइएका छन् । गृह मन्त्रालयका अनुसार नेपाली सेनाबाट ७१ हजार ५ सय, नेपाल प्रहरीबाट ६२ हजार, […]

नागार्जुनको जंगलमा ठूलो आगलागी, नियन्त्रणका लागि दमकलसँगै खटिए सेना र प्रहरी

आइतबार बिहान करिब ११ बजे आगलागी भएको निकुञ्जका गेम स्काउट गोपाल बस्नेतले जानकारी दिए।

रेसुङ्गा वनमा  भीषण आगलागी

गत  तीन दिनदेखि गुल्मीको  सदरमुकाम तम्घासको  रेसुङ्गा  वन  क्षेत्रमा लागेको  नियन्त्रण बाहिर गएको छ ।दक्षिण उर्लेनी  र   देउराली वन  क्षेत्रबाट  लागेको  आगो  शनिबार  साझ  उर्लेनीबाट उत्तर  र  तम्घासबाट  पूर्वमा  पर्ने  बुढिचौर  टोल  बस्ती माथि  फैलिएको  छ   । आगो  नियन्त्रणमा  सेना  प्रहरी  र  सशस्त्र प्रहरी  खटिए पनि  जिल्लाका  अधिक

रसुवा पहिरो : मृत्यु हुने चारजनाको पहिचान खुल्यो

रसुवा – रसुवाको टिमुरेमा पहिरोमा परेर ज्यान गुमाउनेको सनाखत भएको छ । पहिरोमा परेर ज्यान गुमाउनेमा सिन्धुपाल्चोक भोटेकोशीका श्याम तामाङ, मंगले तामाङ, विक्रम नेवार र रमेश खड्का रहेका छन् ।  पहिरोमा हराइरहेकाको खोजी कार्य भैरहेको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिए...

पहिरोले हराएका ४ जनाको खोज गर्न सेना-प्रहरी गरी २ सय खटिए :: Pahilopost.com

नुवाकोट : रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा अविरल वर्षासँगै बगेको पहिरोमा परी हराइरहेकाको उद्धार कार्य शुरु भएको छ।  आइतबार राति बस्तीमाथिबाट बगेको पहिरोमा परी हराएका ७२ वर्षीय धर्मबहादुर थापामगर, उनकी बुहारी २८ वर्षीया मुना, तीन वर्षीय नाती रविन र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटीको खोजी गर्न

सप्तरीमा तटबन्ध पुनर्निर्माणमा खटिए सेना र प्रहरी

शनिबारदेखिको बाढीका कारण सप्तरी जिल्लाका विभिन्न स्थानमा भत्केको बाँधको मर्मत र पुनर्निर्माणका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । महुली नदीको बाँध भत्किएर समस्यामा परेको मयनाकरेडी र लोहजाराको भेडिया बस्तीलाई जोगाउन बुधबार दिउँसोबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।