रसुवा पहिरो : मृत्यु हुने चारजनाको पहिचान खुल्यो

रसुवा – रसुवाको टिमुरेमा पहिरोमा परेर ज्यान गुमाउनेको सनाखत भएको छ । पहिरोमा परेर ज्यान गुमाउनेमा सिन्धुपाल्चोक भोटेकोशीका श्याम तामाङ, मंगले तामाङ, विक्रम नेवार र रमेश खड्का रहेका छन् ।  पहिरोमा हराइरहेकाको खोजी कार्य भैरहेको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिए...

सम्बन्धित सामग्री

सुख्खा पहिरोले पुरिएर र सुवामा एकको मृत्यु, एक जना घाइते

न्युज अफ नेपाल, रसुवा । आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् । पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ । उनीहरू दुवै […]

सुख्खा पहिरोबाट एकको मृत्यु, एक घाइते

रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका गोङगाङमा आज बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् । पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाइएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना सडकमा […]

रसुवा पहिरो अपडेट : पुरिएका चारै जनाको शव भेटियो

काठमाडौं : रसुवाको नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा बुद्धि तामाङको घर पुरिँदा बेपत्ता भएका चारै जनाको शव भेटिएको छ।घर पुरिँदा बेपत्ता भएका बुद्धिको ३२ वर्षीया श्रीमती कमला, ११ वर्षीया छोरी सोकिता, ८ वर्षीया छोरी सुकुमाया र ५ वर्षीय छोरा आशिषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। बुद्धि गम्भीर घाइते रहेको रसुवाका प्रहरी प्रमुख डिएसपी देबेन्द्र पाण्डेयले जानकारी दिए।शव पोष्टमार्टमका लागि नुवाकोटको त्रिशूली अस्पताल लगिएको छ। बाहिर सुतेका बुद्धि घाइते भएको र उनको एक छोरा मामाघ

रसुवा पहिरो अपडेट : दुईजनाको शव भेटियो, दुई अझै बेपत्ता

काठमाडौं :  रसुवाको दक्षिणी  कोलडाँडामा पहिरोले एउटा घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। दुई बेपत्ता भएका छन्। निरन्तरको वर्षापछि आएको पहिरोले नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा बुधबार राति श्यामबहादुर घलानको घर परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।पहिरोमा परी श्यामबहादुरकी श्रीमती ३२ वर्षीया कमला घलान र ८ वर्षीया सुकुमाया घलानको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए। पहिरोमा परी,  ११ वर्षीया सोकित

पछिल्लो चौबिस घण्टामा २४ स्थानमा पहिरो, ४ ठाउँमा बाढी

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो चौबिस घण्टामा देशका २४ स्थानमा पहिरो र ४ स्थानमा बाढी गएको बताएको छ। ती घटनाा एक जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता परेका छन्। प्राधिरणका अनुसार पाल्पा, स्याङ्जा, तनहुँ, कास्की, रोल्पा, अर्घाखाँची, धादिङ, रसुवा, मकवानपुर, गुल्मी, नवलपरासी पूर्व र बझाङका बिभिन्न स्थानमा पहिरो गएका छन्।

पहिराेले टाटा सुमाे पु-याे, दुई जनाको मृत्यु सात घाईते

रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ तातोपानी डाँडाबाट पहिरो खस्दा काठमाडाैंदेखि जाँदै गरेको ना १ ज ७८२४ नम्बरको टाटा सुमो गाडी...

पहिरोमा टाटासुमो पुरिँदा २ को मृत्यु, ७ घाइते

रसुवा : रसुवाको गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाडाबाट पहिरो जादाँ काठमाडौं जाँदै गरेको टाटासुमो पहिरोमा पुरिएको छ। पहिरोमा पुरिँदा सुमोमा सवार २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। पहिरोमा ना १ ज ७८२४ नम्बरको टाटासुमो परिएको हो। २ जनाको गाडीभित्रै पुरिएर मृत्यु भएको हो भने ७ जना घाइतेको...

रसुवागढी जलविद्युतको सुरुङमा पहिरो जाँदा दुईको मृत्यु

रसुवा : निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ।  सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा रुकुम जिल्ला भूमे गाउँपालिका–९ का ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा र...