विराटनगर : भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीको नाममा कागज मिलाउने र अनुदान रकम दुरुपयोग गर्ने प्रवृत्तिलाई अब निरुत्साहित गरिने बताइन्। राष्ट्रिय सहकारी विकास बोर्डले विराटनगरमा शनिबार राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन सम्बन्धमा छलफल गर्न आयोजित गोष्ठीमा बोल्दै मन्त्री अर्यालले यस्...