दृश्य १
किलागलको बिज्यापू ननि। इन्द्रजात्रा सुरु हुनुभन्दा एक हप्ता अघिदेखि हरेक रात चोकमा मानिसको भिड लाग्नेगर्छ। बाहिर चोकमा सुकुल ओछ्याएर वृद्धहरु विभिन्न राग निकाल्न बाजा बजाउने तयारी गरिरहेका हुन्छन्। बालबालिका नृत्य हेर्न सुकुलको अघिल्लो भागमा गएर बस्छन्। इन्द्रजात्रा सुरु हुनु दुई दिन अघिसम्म यस्तो क्रम निरन्तर चल्छ। तयारी –…