‘लक्का जवान’ शुक्रबारबाट प्रदर्शन हुने

काठमाडौँ– नेपाली फिल्म ‘लक्का जवान’ आगामी शुक्रबारबाट देशभर प्रदर्शन हुने भएको छ। बुधबार काठमाडौँमा आयोजित वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औँ जन्मदिनको अवसरमा फिल्मको बारेमा जानकारी गराइएको थियो। हाँस्य कलाकार शिवहरी पौड्यालको डेब्यू निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’मा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्यालको मुख्य भुमिका […]

सम्बन्धित सामग्री

शिवहरिको लक्का जवान अमेरिकी राज्यमा

लोकप्रिय हास्य अभिनेता शिवहरि पौड्याल (प्वाक्क मुखाँ हान्नुजस्तो) को डेब्यु निर्देशनमा बनेको फिल्म लक्का जवान नेपालपछि अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन गरिएको छ। केही महिनादेखि अमेरिकी सहरमा प्रदर्शन गरिरहेको फिल्म हालसम्म भर्जिनिया, मेरिल्यान्ड, न्युयोर्क, वोस्टन, न्युवर्ग, न्यु हेम्पसायर, मिसिगन र कनेक्टिकटमा प्रदर्शन गरिएको तथा क्यालिफोर्नियाको सानफ्रान्सिस्को, लसएन्जल्स, कोलोराडो, मिनिसोटा, पेन्सलभेनिया, टेक्सास, अस्टिन, नर्थ केरोलोना, केन्टकी, एटलान्टा, […]

अमेरिका डुल्दै शिवहरिको लक्का जवान

लोकप्रिय हास्य अभिनेता शिवहरि पौड्याल (प्वाक्क मुखाँ हान्नुजस्तो) को डेब्यु निर्देशनमा बनेको फिल्म लक्का जवान नेपालपछि अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन गरिएको छ। केही महिनादेखि अमेरिकी सहरमा प्रदर्शन भइरहेको फिल्म हालसम्म भर्जिनिया, मेरिल्याण्ड, न्युयोर्क, बोस्टन, न्युवर्ग, न्यु हेम्पसायर, मिसिगन र कनेक्टिकटमा प्रदर्शन गरिएको तथा क्यालिफोर्नियाँको सानफ्रान्सिस्को, लसएन्जल्स, कोलोराडो, मिनिसोटा, पेन्सलभेनियां, टेक्सास, अस्टिन, नर्थ केरोलोना, केन्टकी, एटलान्टा, […]

६ जेठमै रिलिजका लागि ‘सम्झना विर्सना’ ले बढायो प्रचार

देशभर यतिबेला चुनावी माहोल छ । त्यसैले पनि गत शुक्रबार रिलिज भएका फिल्म ‘षडुकोण’ र ‘लक्का जवान’ ले राम्रो दर्शक पाउन सकेन छैन । चुनावले आफ्नो फिल्मको दर्शक घटाएको गुनासो रिलिज फिल्मका निर्माताहरु नै बताउँछन् ।यस्तो अवस्थामा जेठ ६ गतेबाट प्रदर्शन हुने फिल्म ‘सम्झना विर्सना’ ले भने प्रचार प्रसार बढाउँदै लगेको छ । चुनावी माहोल ६ जेठसम्म सकिने र फिल्मले दर्शक पाउने विश्वासका साथ निर्माण युनिटले प्रचार प्रसार बढाएको हो ।फिल्म रिलिजका लागि सम्पूर्ण तयारी पुरा भइसकेक

आजबाट लक्का जवान प्रदर्शन हुँदै

काठमाडौँ। आजबाट नेपाली चलचित्र ‘लक्का जवान’ प्रदर्शनमा आएको छ। हाँस्य कलाकार शिवहरि पौडेलले निर्देशन गरेको फिल्म आजबाट प्रदर्शनमा आएको हो। शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मलाई अन्सुया श्रेष्ठले निर्माण गरेको हो।

‘लक्का जवान’ शुक्रबारदेखि प्रदर्शनमा

काठमाडौं । नेपाली फिल्म ‘लक्का जवान’ आगामी शुक्रबारबाट देशभर प्रदर्शन हुने भएको छ । कोरोना भाइरसको कारणले दुई वर्षअघि प्रदर्शन मिति तोकेर पनि रिलिज हुन नसकेको फिल्म ‘लक्का जवान’ यही वैशाख २३ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको हो । फिल्ममा पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । हाँस्य कलाकार शिवहरि पौड्यालको डेब्यू निर्देशनमा बनेको […]

ट्रेलरमा यस्तो देखियो दीलिप र प्रियंकाको ‘लक्का जवान’

दिलिप रायमाझी र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म हो ‘लक्का जवान’ । वैशाख २३ गते प्रदर्शन मिति तोकिएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।हास्य कलाकार शिवहरि पौडेलको निर्देशन रहेको फिल्मको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलर हेर्दा दुई पुस्ताको कथा फिल्मले उठाएको अनुमान लगाउन सकिन्छ । ट्रेलरमा कमेडी र सेन्टिमेन्ट दुबै दृश्यले प्रथामिकता पाएको छ ।मदनकृष्ण श्रेष्ठ, किरण केसी, स

वैशाख २३ मा शिवहरिको 'लक्का जवान'

काठमाडौं : शिवहरि पौडेल (मुखमा हानूँ जस्ताे)को निर्देशनमा बनेको फिल्म 'लक्का जवान' को प्रदर्शन मिति सार्वजनिक भएको छ। कोरोनाका कारण तोकिएको मितिमा प्रदर्शन हुन नसकेको फिल्म आउँदो वैशाख २३ मा प्रदर्शन हुने भएको हो। यसअघि २०७६ चैत २१ लाई फिल्मको प्रदर्शन मिति तोकिएको थियो। सोमबार वितरकसँग छलफल भएपछि फिल्मको नयाँ प्रदर्शन मिति तोकिएको हो। 'लक्का जवान' शिवहरिको निर्देशनमा बनेको पहिलो फिल्म हो। जिरे खुर्सानी टेलिसिरियलको निर्देशन तथा अभिनयबाट चर्चित शिवहरिले &

‘लक्का जवान’ वैशाखमा प्रदर्शनमा आउने

हास्य कलाकार शिवहरी पौडेलको निर्देशन रहेको फिल्म ‘लक्का जवान’ आगामी नयाँ वर्षमा प्रदर्शनमा आउने भएको छ । फिल्मको वैशाख २३ गते रिलिज मिति तय भएको निर्माण युनिटले जनाएको छ । कमेडी विषयवस्तुमा निर्माण भएको फिल्म यसअघि २०७६ चैत २१ गतेलाई प्रदर्शन मिति तोकेर प्रचारप्रसार गरेर पनि रिलिज हुन सकेको थिएन । पौडेलको डेब्यु निर्देशन रहेको फिल्ममा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगा

वैशाख २३ गते रिलिज हुने भयो ‘लक्का जवान’

२० मंसिर, काठमाडौं । दुई वर्षअघि प्रदर्शन मिति तोकेर पनि रिलिज हुन नपाएको चलचित्र ‘लक्का जवान’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आगामी वैशाख २३ गते रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ । यो चलचित्रलाई देशभर एफडी कम्पनीले वितरण गर्नेछ । ‘लक्का जवान’को प्रदर्शन मिति यसअघि २०७६ चैत २१ गतेलाई तोकिएको थियो […]