‘डक्टर स्ट्रेन्ज-२’को आक्रामक अग्रिम टिकट बिक्री, ‘लक्का जवान’ र ‘षट्कोण’को के छ ?

काठमाडौं । हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज-२’को आक्रामक अग्रिम टिकट बिक्री र दबदबाबीच शुक्रबार दुई नयाँ फिल्म प्रदर्शन हुँदैछन् । शिवहरि पौड्याल निर्देशित ‘लक्का जवान’ र कार्मको मुख्य भूमिका रहेको साइकोलजिकल थ्रिलर ‘षट्कोण’ रिलिज हुँदैछन् । बुधबार बेलुका खोलिएको अग्रिम टिकट बिक्रीमा बेनेडिक्ट कम्बरब्याच स्टारर ‘डक्टर स्ट्रेन्ज’को दोस्रो सिक्वेलले आक्रामक सुरुवात गरेको छ । क्यूएफएक्स मल्टिप्लेक्समा […]

सम्बन्धित सामग्री

हलमा लागे ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’

काठमाडौं । शुक्रबार नेपालमा तीन नयाँ फिल्म रिलिज भएका छन् । हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’, नेपालको ‘षट्कोण’ र ‘लक्का जवान’ । आक्रामक अग्रिम टिकट बुकिङ गरेको ‘डक्टर स्ट्रेन्ज-२’को दोस्रो सिक्वेल यसपटक …