भारतको केरलामा विरोध चर्किँदै, सबरीमाला मन्दिर प्रवेश गर्ने दुई महिला सम्पर्कविहीन :: Pahilopost.com

केरला : भारतको केरलामा रहेको प्रसिद्ध सबरीमाला मन्दिरमा बुधवार दुई महिला प्रवेश गरेपछि हिन्दुवादी संगठनहरुले विरोध प्रदर्शन गरेका छन्। ब्रहमाचार्य देवताका रुपमा रहेका भगवान अयप्पाको पुजाका लागि महिनावारी हुने समूहका महिलाहरुलाई मन्दिर प्रवेशमा रोक लगाइँदै आइएको थियो। तर सेप्टेम्बरमा भारतको सर्वोच्च अदालतले महिलाहरुलाई मन्दिर प्रवेश गर्न दिने निर्णय गरेको

सम्बन्धित सामग्री

सगरमाथा क्षेत्रबाट जापानका एक जना नागरिक तीन दिनदेखि बेपत्ता

साेलुखुम्बु - सगरमाथा क्षेत्रकाे भ्रमणमा रहेका जापानका एक जना नागरिक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । सल्लेरी हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका ५४ वर्षका हितोशी इशिबा गएको सोमवारदेखि बेपत्ता हुनुभएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कम्पनी र गाइडविना नै एक्लै भ्रमणमा आउनुभएका हितोशी सम्पर्कविहीन हुनुभएकाे खबर दूतावासमार्फत् प्रहरीमा आएको जनाइएको छ ।  उहाँ गएको ९ गते खुम्बुको मन्जो चेकपोष्ट गएको अभिलेख भेटिएको छ । त्यसपछि उहाँ कता जानुभयाे भन्नेबारे खुल्न नसकेको ज...

बजेट प्रकरणमा मुछिएका रघुनाथ सम्पर्कविहीन, भागेर दुबइ पुगेको आशंका

काठमाडौं । जेठ १४ गते राति अर्थमन्त्रालयभित्र घुसपैठ गरेर बजेट चलाएको आरोप लागेका पूर्वनासु रघुनाथ घिमिरे सम्पर्कविहीन बनेका छन् । संसदीय छानविन समितिले उनको खोजीमा खासै चासो पनि दिएको छैन । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले घिमिरेलाई कर विज्ञ भन्दै जेठ १४ को राति अर्थमन्त्रालयमा प्रवेश गराएको समाचार सार्वजनिक भएको थियो । मन्त्रालयको विज्ञ टिमले तयार […]

साउदीमा एक महिनादेखि बेपत्ता युवा भेटिएपछि स्वदेश पठाइयो

दोहा – रोजगारीका लागि साउदी अरब पुगेर बेपत्ता भएका नेपाली युवा भेटिएका छन् । रियादस्थित नेपाली दूतावासको सेल्टरबाटै सम्पर्कविहीन भएका सन्तोष शाह कानुको खोजी गरी नेपाल पठाइएको छ । दूतावासका अनुसार एक महिनाअघि दूतावासको अस्थायी सेल्टरबाट बाहिर निस्किई बेपत्ता भएका उनलाई भेटेपछि नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल पठाइएको हो। उनलाई प्रवेश नाम गरेका एक नेपालीले नै […]

साउदीमा दूतावासको सेल्टरबाटै हराएका सन्तोष भेटिए, दूतावासले पठायो स्वदेश

काठमाण्डौ – दूतावासको सेल्टरबाटै सम्पर्कविहीन भएका सन्तोष साहको खाजी गरी दूतावासले नेपाल पठाएको छ । एक महिनाअघि दूतावासको अस्थायी सेल्टरबाट बाहिर निस्किई बेपत्ता भएका सन्तोष बुधबार भेटिएपछि बुधाबार नै दूतावासले नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल पठाएको हो ।  दूतावासका अनुसार सन्तोषलाई प्रवेश नाम गरेका एक नेपालीले नै फेला परी दूतावासमा सम्पर्क गरेका थिए ।  दूतावासले सन्तोषको तत्काल उद्धार गरी स्वास्थ्य जाँच तथा उपचार गरी नेपाल पठाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तले सन्तोषलाई लिएका...

टर्की-ग्रिस सिमानामा १९ आप्रवासीको चिसोले मृत्यु, एक नेपाली सम्पर्कविहीन

२७ माघ, बार्सिलोना । अवैध रुपमा टर्कीदेखि ग्रिस प्रवेश गर्न खोजेका १९ आप्रवासीहरूको गत साता चिसोको कारण मृत्यु भएको छ। टर्की र ग्रिसको सीमा नजिकै चिसोले कठ्यांग्रिएर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मृत्यु हुनेमा नेपालीहरू पनि रहेको हुन सक्ने आंशका गरिएको छ। हालसम्म १९ जनाको शव भेटिएको टर्कीका अधिकारीहरूले जनाएका छन् । ग्रीसको सीमा बलले […]

५२ वर्षपछि घर आइपुगे प्रसाद राई

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ बतासेका प्रसाद राई सम्पर्कविहीन भएको ५२ वर्षपछि घर आइपुग्नुभएको छ । २०२७ साल वैशाखमा उदयपुरको बलम्तामा रहेको मावली घर जाने भन्दै हिँडेपछि भारतको नागाल्यान्ड पुगेका प्रसाद लामो समयपछि घर आइपुग्नुभएको हो । २१ वर्षको उमेरमा घरबाट हिँडेका राई ७३ वर्षको उमेरपछि घर आइपुगेको आफन्त विशाल राईले जानकारी दिनुभयो ।  घरको सम्पर्कबाहिर रहनुभएका प्रसाद ‘जिउँदै छन् वा छैनन्’ भन्नेबारे आफन्तलाई नै थाहा थिएन । नागाल्यान्डबाट नेपाल प्रवेश गर्नुभएका प्रसाद इटहरी&ndash...

लुम्बिनीका मुख्यमन्त्रीले मलाई बन्धक बनाए : सांसद वली

लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले आफूलाई एमाले प्रवेश गराउन मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएको गम्भीर आरोप लगाएकी छिन् । लुम्बिनीमा सरकार परिवर्तनको रस्साकस्सी चलिरहँदा गत १५ साउनमा तुलसीपुरबाट सम्पर्कविहीन भएकी...

लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली पार्टीको सम्पर्क बाहिर

काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली सम्पर्कविहीन भएकी छन्। उनी शुक्रबार बिहानदेखि पार्टीको  सम्पर्कमा नरहेको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिए।वली केही दिन समयअघि नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीलाई एमालेले प्रलोभनमा पारेको हुनसक्ने माओवादी नेताहरुको आशंका छ। लुम्बिनी प्रदेशमा पोखरेल नेतृत्वको सरकार अहिले अल्पमतमा छ।जनता समाजवादी पार्टीबाट प

भवन निर्माण अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन

गुल्मी : मदाने गाउँपालिका–६ मा निर्माणधीन विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्। भारतीय राजदुतावासबाट प्राप्त धाराचौर आधारभुत विद्यालयको १६ कोठे भवन निर्माण कार्य अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएको प्रधानाध्यापक विष्णु घिमिरेले बताए।भवन निर्माणका २०७३ मा प्रवेश वसिष्ठ शुभनारायण जेभी कन्स्ट्रक्सन काठमाडौंले ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौतामा २०७५ असोजमा निर्माण कार्य सम्पन्न गर्ने उल्लेख छ। तर, दुईपटक म्याद थप गर्दा पनि काम पूरा नगर