एक वर्षपछि रेल परीक्षण

लामो समयदेखि थन्किएको रेल शनिबार परीक्षण गरिएको छ । २०७७ असोजमा ल्याइएको रेलको ट्र्याक परीक्षण गत साउनमा गरिएको भए पनि रेलको परीक्षण भएको थिएन ।१५ जना भारतीय प्राविधिकको सहयोगमा शनिबार जयनगरदेखि कुर्था र कुर्थादेखि पुनः जयनगरसम्म रेलको परीक्षण गरिएको रेल्वे कम्पनीले जनाएको छ । परीक्षण भए पनि नियमित रेल सञ्चालनको मिति भने अहिलेसम्म तोकिएको छैन […]

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी !

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलवार रेल्वे अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ काे उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले नेपाल रेल्वे अध्यादेश २०७८ जारी गर्नुभएकाे राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । अध्यादेश जारी भएसँगै अब रेल सञ्चालनका लागि बाटाे खुला भएकाे छ । अब केही हप्तामै रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीकाे तयारी छ । जयनगर–कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गएकाे पुसमा नै रेल परीक्षण भइसकेको छ ।...

‘रेल सञ्चालन गर्न उत्साहित छौं’

नेपाल रेल्वे कम्पनीले जयनगर कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्ने सक्ने बताएको छ ।जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन । तर, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले रेल्वे सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएकाले […]

‘जयनगर- कुर्था रेल सरकारले चाहे तत्काल सञ्चालन गर्न सक्छ’

जयनगर- कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको  छ। जयनगर- कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ।  यात्रु...

‘तत्काल रेल सञ्चालन गर्न सकिने’

जयनगर कुर्था रेल्वेबारे सरकारले आवश्यक निर्णय लिए तत्काल सेवा सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको  छ । जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन ।यसै सन्दर्भमा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले रेल्वे सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल सञ्चालन गर्न सक्ने बताएका हुन् । उनले रेल्वे सेवा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको

सरकारले चाहे तत्काल रेल चलाउन सक्छाैँ : महाप्रबन्धक झा

काठमाण्डाै – सरकारले चाहे तत्काल जयनगर–कुर्था रेल चलाउन सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ । जयनगर–कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गएकाे पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनका लागि भने रेल सञ्चालनमा आएको छैन । यद्यपि नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सबै तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल चलाउन सक्ने बताउनुभएको छ ।  आज बुधवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महाप्रबन्धक झाले यस्तो बताउनुभएको हो । उहाँले रेल चलाउने विषयमा सर...

डेढ वर्षपछि नेपाली रेलको पुनः परीक्षण, भारतीय डकुमेन्ट्री बनाउन चलाइएको चर्चा

रेल्वे ट्रयाक, इन्जिनको अवस्था बुझ्नका लागि इनर्वाबाट जनकपुरधामको कुर्थासम्म रेल परीक्षण गरिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।