कर्णाली प्रदेश सभाका तीन सांसदले गरे एकीकृत समाजवादीको पक्षमा हस्ताक्षर

कर्णाली प्रदेश सभाका थप तीन जना सांसद्ले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन्। सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरुले समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

सम्बन्धित सामग्री

एकीकृत समाजवादी बन्यो सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल

सुदूरपश्चिम प्रदेश सभामा एमाले त्याग्दै थप एक सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। सांसद माया तामाङ बोहराले आइतबार समाजवादीको पक्षमा सनाखत  गरेकी हुन्। यो सँगै एमालेका सभामुख बाहेक २४ जनामध्ये...

प्रदेश २ मा एमालेका ११ सांसदले एकीकृत समाजवादी राेजे

महाेत्तरी  – प्रदेश २ मा नेकपा एमालेका ११ सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । जनकपुरमा रहेकाे प्रदेश निर्वाचन कार्यालयमा आज बिहीवार दिउँसो १० जनाले भौतिक रूपमा र एक जनाले पत्रमार्फत सनाखत गरेका हुन् । प्रदेश सांसद सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले भाैतिक रूपमा एकीकृत समाजवादीकाे पक्षमा सनाखत गरेका छन् । क्यान्सर भएर उपचाररत डिल्ली उप्रेतीले भने पत्रमार्फत सनाखत गराएको ...

प्रदेश २ मा एमालेका ११ सांसदले रोजे एकीकृत समाजवादी

प्रदेश नं २ मा नेकपा एमालेका ११ प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा आज बिहीबार  १० सांसदले भौतिक रुपमा र एकजनाले पत्रमार्फत सनाखत...

कर्णालीमा एमालेका तीन सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)

कठमाडौं :  कर्णाली प्रदेशमा नेकपा (एमाले) का तीन सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवी ओली र पद्म रोकायाले आज प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर समाजवादी पार्टीमा सनाखत गरेका हुन्। तीनै जना प्रदेशसभा सदस्य कार्यालयमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) रोजेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए। हालसम्म स्थानीय तहका जनप्रतिनिधि भने नयाँ दलमा आबद्ध हुन सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा नआएको उनको भनाइ छ।&nbs

कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

काठमाडौँ । कर्णालीमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी दिइन् ।

कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

काठमाडौँ– कर्णाली प्रदेशमा नेकपा एमालेका ३ जना सांसदले एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरुले बुधबार सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेका छन् । मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले एकीकृत समाजवादी रोजेका हुन् । निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोज्न सकिने समय दिएकाले […]

प्रदेश १ : एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

विराटनगर : प्रदेश १  प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।यसअघि आठजनाले एमाले छोड्दै एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए। बाटोमा आउँदै रहेको भनिएका मोरङका सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।यसअघि भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काम्बाङ, उदयपुरकी सुनिता चौधरी, संखु

सुदूरपश्चिमका १० प्रदेश सांसदले एमाले छाडेर एकीकृत समाजवादी दल रोजे

कैलाली – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेका छन् । १० जनाले आज मङ्गलवार निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा गएर सनाखत गरेको र तीन जनाले आजको कार्यालय समय सकिएका कारण सनाखत गर्न नपाएका प्रदेश सभा सदस्य दुर्गाकुमारी कामीले उज्यालोलाई जानकारी दिनुभयो । तीन जना कञ्चनपुरबाट आउने क्रममा साढे चार बजिसकेकाले उनीहरूले भोलि सनाखत गर्ने कामीले बताउनुभयो । सुदूरपश्चिममा एमालेका सभामुखबाहेक २४ जना सांसद रहेकामा १३ जना एकीकृत समाजवादीमा प्रवेश गरेप...

वाग्मती प्रदेशसभा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजे

काठमाडौँ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।

बागमतीका १२ एमाले सांसदले रोजे एकीकृत समाजवादी

नेकपा एमाले विभाजनपछि बागमती प्रदेशका १२ एमाले सांसदले माधव नेपालको नेकपा एकीकृत समाजवादी चयन गरेका छन्। उनीहरुले बागमती प्रदेश निर्वाचन कार्यलयमा उपस्थित भई सनाखत गरेका हुन्। हालसम्म राजेन्द्र पाण्डे, मुनु सिग्देल,...