नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश अध्यक्षमा अम्मर बहादुर थापा

नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश अध्यक्षको जिम्मा दैलेखका अम्मर बहादुर थापाले पाएका छन्। पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटी वैठकबाट थापालाई कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दिईएको हो।