बालुवाटारको खप्कीपछि गोरखापत्रमा छापियो देउवाको ‘स्तुति’मा ‘क्षतिपूर्ति आर्टिकल’

काठमाडौँ – कांग्रेस महाधिवेशनसँग सम्बन्धित लेखको विषयलाई लिएर सरकारी स्वामित्वका गोरखापत्र दैनिकमा हंगामा भएको छ। शुक्रबारदेखि सुरु हुने कांग्रेसको १४औँ महाधिवेशनलाई लक्षित गरेर गोरखापत्रले केहीदेखि मुख्य आलेख त्यसैसँग सम्बन्धित विषयलाई बनाइरहेको छ। त्यसैक्रममा मंगलबार घनश्याम भट्टको ‘कांग्रेस महाधिवेशनबाट अपेक्षा’ शीर्षकको लेख छापियो। उक्त लेखमा भट्टले कांग्रेस र देशको भविष्य सुधारका लागि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा […]

सम्बन्धित सामग्री

सबै पाठ्यपुस्तक छापियो

काठमाडौं । चालु शैक्षिक सत्रको लागि आवश्यक सबै पाठ्यपुस्तक छपाइ पूरा भएको छ । शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जनकशिक्षा सामग्री केन्द्र लिमिटेड र निजी क्षेत्रले गरी २ करोड ६८ लाख पाठ्यपुस्तक छपाइ पूरा गरेको जानकारी दिनुभयो । सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० को १ करोड ५० लाख थान […]

सबै पाठ्यपुस्तक छापियो

–भर्नासँगै विद्यार्थीको हातमा पुस्तक –एक साताभित्र सबै जिल्लामा पुगिसक्ने काठमाडौं । चालु शैक्षिक सत्रको लागि आवश्यक सबै पाठ्यपुस्तक छपाइ पूरा भएको छ । शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जनकशिक्षा सामग्री केन्द्र लिमिटेड र निजी क्षेत्रले गरी २ करोड ६८ लाख पाठ्यपुस्तक छपाइ पूरा गरेको जानकारी दिनुभयो । सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले कक्षा […]

२० जिल्लाको मतपत्र छापियो

काठमाडौं, कात्तिक ४ । यही मंसिर ४ गते सोमबार हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २० जिल्लाको मतपत्र छाप्ने काम सकिएको छ । प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भएसँगै प्रत्यक्षतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ । प्रवक्ता शालिग्राम शर्मा […]

एमसीसी राजपत्रमा छापियो, अब कार्यान्वयनमा आउने

काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बिच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । दुई महिनाअघि प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता राजपत्रमा प्रकाशित भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गरेसँगै उक्त सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नेपालको आर्थिक विकास र गरिबी निवारण […] The post एमसीसी राजपत्रमा छापियो, अब कार्यान्वयनमा आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

७६ जिल्लाका लागि मतपत्र छापियो

काठमाडौं, २७ चैत । निर्वाचन आयोगले भक्तपुर जिल्लासहित ६ वटा महानगरपालिकाबाहेक अन्य ७६ जिल्लाका लागि मतपत्र छपाई सम्पन्न गरिसकेको छ । ४३ वटा जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको आयोगले जनाएको छ । आयोगका अनुसार ७६ लाख ७३ हजार मतपत्र सबन्धित जिल्लामा ढुवानीसमेत गर्न भ्याईसकेको छ । काठमाडौंवाट लामो दूरीमा रहेका जिल्लालाई प्राथमिकता दिएर उक्त मतपत्रहरु बिभिन्न […]

१ करोड ७७ लाख ७५ हजार मतपत्र छापियो

काठमाडौं, बैशाख १६ । स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छाप्ने कार्य भएको छ । ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छाप्ने काम सम्पन्न भइसकेको आयोगले जनाएको छ । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ । देशभरबाट १ […]

९५ लाख मतपत्र छापियो

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म ९५ लाख २५ हजार मतपत्रको छपाइ सकिएको जनाएको छ । आयोगले सोमबार नियमित पत्रकारसम्मेलनका क्रममा सोमबारसम्म ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सकिएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ती मतपत्र विभिन्न ४६ जिल्लाका लागि छापिएका हुन् । […] The post ९५ लाख मतपत्र छापियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

के छापियो गोरखापत्रमा त्यस्तो अनलाइनबाट डिलिटै गर्नुपर्ने गरी?

गोरखापत्रको यो लिङ्कमा (क्लिक गर्नुस्) हेर्नुभयो भने तपाईँले देख्नुहुनेछ Sorry No Data Available !!! लेखिएको। यसको अर्थ हो, त्यहाँ पहिले केही थियो, पछि डिलिट गरियो। झट्ट हेर्दा त्यसो मात्र देखिने हो। तर खासमा यसको पछाडि रमाइलो कहानी रहेछ। देशसञ्चारमा यसबारे समाचारै आएको छ- बालुवाटारको खप्कीपछि गोरखापत्रमा छापियो देउवाको ‘स्तुति’मा ‘क्षतिपूर्ति आर्टिकल’ शीर्षकमा। त्यसमा लेखिए अनुसार… Continue reading

भारतीय फिल्म इतिहास : जब ‘सबैभन्दा ठूलो चमत्कार’ हेर्न आउनु भनी विज्ञापन छापियो

७  जुलाई, १८९६ मा बम्बेको ‘टाइम्स अफ इन्डिया’मा एक विज्ञापन छापियो, जसमा शहरवासीलाई वाटसन होटलमा ‘सताब्दीको महानतम् उपलब्धी र दुनियाको सबैभन्दा ठूलो चमत्कार’ हेर्नका लागि आमन्त्रित गरिएको थियो । विज्ञापन अनुसार यो चमत्कार हेर्नका लागि साँझको चार अलग अलग समयमा सर्वसाधरणलाई हलमा आउने अनुमति थियो । र, हरेक एक शोको टिकट दर एक रुपैयाँ (भारु) […]

साप्ताहिक हेडलाइन्स : आज के– के छापियो ?

हरेक शुक्रवार प्रकाशन हुने लोकप्रिय पत्रिका साप्ताहिकमा आज के–के छापियो ? धेरैका लागी कौतुहलता हुन सक्छ । युवापुस्ताको लोकप्रिय ‘साप्ताहिक’ घरसम्म आइपुगेको छैन भने, इन्टरनेट त छँदैछ नि हैन ? इन्टरनेटमार्फत साप्ताहिकमा के के छापियो, छोटो–छोटो जानकारी लिनुहोस् ।