काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बिच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । दुई महिनाअघि प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता राजपत्रमा प्रकाशित भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गरेसँगै उक्त सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नेपालको आर्थिक विकास र गरिबी निवारण […]
The post एमसीसी राजपत्रमा छापियो, अब कार्यान्वयनमा आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.