७६ जिल्लाका लागि मतपत्र छापियो

काठमाडौं, २७ चैत । निर्वाचन आयोगले भक्तपुर जिल्लासहित ६ वटा महानगरपालिकाबाहेक अन्य ७६ जिल्लाका लागि मतपत्र छपाई सम्पन्न गरिसकेको छ । ४३ वटा जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको आयोगले जनाएको छ । आयोगका अनुसार ७६ लाख ७३ हजार मतपत्र सबन्धित जिल्लामा ढुवानीसमेत गर्न भ्याईसकेको छ । काठमाडौंवाट लामो दूरीमा रहेका जिल्लालाई प्राथमिकता दिएर उक्त मतपत्रहरु बिभिन्न […]

सम्बन्धित सामग्री

मतपत्र छाप्‍ने काम सकियो, १ करोड ७९ लाख मतदाताका लागि ८ करोड मतपत्र छापियो

४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि करिब आठ करोड मतपत्र छापिएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीका लागि चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब...

२० जिल्लाको मतपत्र छापियो

काठमाडौं, कात्तिक ४ । यही मंसिर ४ गते सोमबार हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २० जिल्लाको मतपत्र छाप्ने काम सकिएको छ । प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भएसँगै प्रत्यक्षतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ । प्रवक्ता शालिग्राम शर्मा […]

समानुपातिकतर्फको चारवटा प्रदेशको छापियो मतपत्र, कुन प्रदेशका लागि कति छापियो ?

निर्वाचन आयोगले ४ मंसिरमा हुने चुनावका लागि चारवटा प्रदेशको समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ ।

दुई करोड सात लाख  चार हजार मतपत्र छापियो

आसन्न स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगले जम्मा दुई करोड सात लाख चार हजार मतपत्र छापेको जनाएको छ । ४३ पालिकामा पुनः मतपत्र छाप्नुपरेकाले धेरै...

७६ जिल्लाको मतपत्र छापियो, ४३ जिल्लामा ढुवानी

काठमाडौं : निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकका सबै जिल्लाको मतपत्रको छपाइ सकिएको जनाएको छ। आयोगका अनुसार ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाई भइसकेको जनाएको हो। ६ वटा महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र भने उम्मेदवारले चुनाव चिह्न पाइसकेपछि छाप्ने आयोगले जनाएको छ। कायम रहेका दल तथा स्वतन्त्र उम्मेदवारको मात्रै चुनाव चिह्न राखेर मतपत्र छाप्नका लागि यसो गरिएको आयोगले जनाएको छ। आयोगले छापिएका मतपत्र धमाधम सम्बन्धित जिल्लामा पठाइरहेको छ।&

१ करोड ७७ लाख ७५ हजार मतपत्र छापियो

काठमाडौं, बैशाख १६ । स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छाप्ने कार्य भएको छ । ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छाप्ने काम सम्पन्न भइसकेको आयोगले जनाएको छ । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ । देशभरबाट १ […]

१ करोड १९ लाख मतपत्र छापियो

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड १९ लाख मतपत्र छापिइसकिएको जानकारी दिएको छ । बिहीबारसम्म ५३ जिल्लाका लागि उक्त सङ्ख्यामा मतपत्र छापिई सकिएको आयोगले जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलन गर्दै मतपत्र छपाइबारे जानकारी दिएका हुन् । उनले भने, ‘५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र […]

४६ जिल्लाका लागि ९५ लाख मतपत्र छापियो

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि हालसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म उक्त संख्यामा मतपत्र छापिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।स्थानीय तह निर्वाचन आचारसंहिता उल्लंघन भएको […]

९५ लाख मतपत्र छापियो

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म ९५ लाख २५ हजार मतपत्रको छपाइ सकिएको जनाएको छ । आयोगले सोमबार नियमित पत्रकारसम्मेलनका क्रममा सोमबारसम्म ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सकिएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ती मतपत्र विभिन्न ४६ जिल्लाका लागि छापिएका हुन् । […] The post ९५ लाख मतपत्र छापियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय सभा निर्वाचनका लागि कस्ता मतपत्र छापियो?

काठमाडौं- माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइको कार्य सम्पन्न गरेको छ। आयोगले आफ्नै प्रेसबाट राष्ट्रिय सभा निर्वाचनका लागि मतपत्र छपाइ गरेको हो। दुई रंगका मतपत्र आयोगले छपाइ गरेको छ। आयोगका उपसचिव कृषिराम भुसालका अनुसार प्रदेशसभा सदस्यहरुले मतदान गर्ने मतपत्र हरियो रंगको छ। प्रदेशसभाको लागि ४८ र गाउँपालिका र नगरपालिकाका […]