गोरखापत्रको यो लिङ्कमा (क्लिक गर्नुस्) हेर्नुभयो भने तपाईँले देख्नुहुनेछ Sorry No Data Available !!! लेखिएको। यसको अर्थ हो, त्यहाँ पहिले केही थियो, पछि डिलिट गरियो। झट्ट हेर्दा त्यसो मात्र देखिने हो। तर खासमा यसको पछाडि रमाइलो कहानी रहेछ। देशसञ्चारमा यसबारे समाचारै आएको छ- बालुवाटारको खप्कीपछि गोरखापत्रमा छापियो देउवाको ‘स्तुति’मा ‘क्षतिपूर्ति आर्टिकल’ शीर्षकमा। त्यसमा लेखिए अनुसार… Continue reading