कांग्रेसले टुँग्यायो ३२ समानुपातिकतर्फका सांसदको नाम (सूचिसहित)

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ पाएको सिटअनुसार ३२ जनै सांसदको नाम टुंगो लगाएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहमति हुन नसकेपछि बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फका ३२ जनै सांसदको नाम टुँगो लगाएको हो । पुरुषतर्फ जीवन परियार (दलितबाट), विमलेन्द्र निधि (मधेसीबाट) र खसआर्यबाट डा. प्रकाशरण महतको नाम आयोगमा सिफारिश भएको छ […]

सम्बन्धित सामग्री

देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला

काठमाडौं । समानुपातिकको समेत अन्तिम निर्वाचनको परिणाम आइसकेपछि प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शनिबार पहिलोपटक कांग्रेसबाट निर्वाचित सबै सांसदको भेला बोलाउनु भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको भेलामा नवनिर्वाचित सांसदलाई बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफल हुने सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो । यसैबीच, कांग्रेसले पुस […]

समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक गरेको छ । मंसिर ४ गते भएको निर्वाचनमा थ्रेसहोल्ड कटाएका ७ दलले पठाएको सूचीका आधारमा आयोगले समानुपातिकबाट निर्वाचित भएका सांसदको नामावली सार्वजनिक गरेको हो । निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै ३४ सिट जितेको छ भने दोस्रो भएको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । […]

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद : देउवाले निधि छान्दा गोपालमान छुटे

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । प्रतिनिधि सभासँगै प्रदेश सभाका समानुपातिकको नाम टुंगो लगाउन शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । एक पदाधिकारीका अनुसार प्रतिनिधिसभासँगै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम टुंगिएको छ । प्रदेश १, मधेस, बाग्मती र लुम्बिनी प्रदेशको नाममा भने सहमति भइसकेको […]

गगनले भने- ढुक्क हुनुस्, आलमलाई कांग्रेसले उम्मेदवार बनाउँदैन

काठमाडौँ–सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले कारागारमा रहेका नेता अफताव आलमलाई सांसदको उमेदवार नबनाउने बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्धारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उमेदवार नबन्नेमा ढुक्क रहन आग्रह गरे। ‘इँटाभट्टामा मान्छे जलाएको […]

सांसदको लेबी मासिक १४ हजारसम्म

काठमाडौं, पुस १९ । संसद्मा सबैभन्दा ठूलो दल नेकपा एमालेले एकजना सांसदबाट १३ हजार रूपैयाँको दरले लेबी लिने गरेको छ। प्रतिनिधिसभामा ९८ र राष्ट्रियसभामा २६ गरी १२४ सांसद भएको एमालेले सांसदको लेबीवापत महिनामा १४ लाख ८८ हजार रूपैयाँ जम्मा गर्ने गर्छ। नेपाली कांग्रेसले पनि २०७० सालदेखि सांसदसँग लेबी लिन थालेको छ। प्रतिसांसद १० हजार रूपैयाँ […]

एमाले र जसपा फुटाउन कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्यो : ढकाल

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउन नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन्।सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ढकालले नेकपा(एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनसायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताए। दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैर लोकतान्त्रिक भएको भन्दै उनले कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम

कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं : पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाए हुन्।मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद विघटनविरुद्ध सर्वोच्चमा १४६ सांसदको हस्ताक्षरसहित दायर गरिएको रिट, पार्टीको १४ औं महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए।