गगनले भने- ढुक्क हुनुस्, आलमलाई कांग्रेसले उम्मेदवार बनाउँदैन

काठमाडौँ–सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले कारागारमा रहेका नेता अफताव आलमलाई सांसदको उमेदवार नबनाउने बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्धारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उमेदवार नबन्नेमा ढुक्क रहन आग्रह गरे। ‘इँटाभट्टामा मान्छे जलाएको […]

सम्बन्धित सामग्री

देवराज भर्सेस ईश्वरी : ढुक्क एमालेलाई कांग्रेसले थापेको 'एम्बुस'

काठमाडौं : १६९ सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। विश्वासको मत लिँदा प्रचण्डले झण्डै शत प्रतिशत मत पाए पुस २६ गते। २७५ जनाको प्रतिनिधि सभामा २७० उपस्थित हुँदा प्रचण्डले २६८ को मत पाए। राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नमकिपाका प्रेम सुवालमात्रै…

कांग्रेसको नेतृत्वमा सरकार बन्नेमा देउवा ढुक्क

३ पुस, काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको हैसियतमा नयाँ सरकारको नेतृत्व दाबी गर्नु स्वाभाविक भएको निष्कर्ष निकालेको छ । निर्णयमा भनिएको छ, ‘कांग्रेसको नेतृत्वमा आगामी सरकार गठनका लागि गठबन्धनमा रहेका दलहरु लगायतसँग आवश्यक सम्वाद, वार्ता […]

ढुक्क छैनन् कर्णालीमा सत्ता गठबन्धनका उम्मेदवार, सम्झिन्छन् स्थानीय तहको धोका

सुर्खेत : कर्णाली प्रदेशमा केन्द्रीय सहमतिअनुसार भागवण्डा मिले पनि स्थानीय तहको चुनावमा भएको धोकाका कारण सत्ता गठबन्धनका दल ढुक्क हुन सकेका छैनन्।एकले अर्कालाई दोष देखाउँदै पन्छिएका सत्ता गठबन्धनभित्रका दलहरू धोका हुने डरले सशंकित भएका छन्। सत्ता गठबन्धनसहित प्रमुख प्रतिपक्ष नेकपा एमालेका गरी ७४ जना उम्मेदवार चुनावी मैदानमा छन्।१० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र छन्। कतै नेकपा माओवादी केन्द्र  त कतै नेपाली कांग्रेसले एकले अर्कालाई स्वीकार नगर्ने प्रवृ

गगन थापा भन्छन्- ढुक्क हुनुहोस्, आलम कुनै हालतमा कांग्रेसबाट उम्मेदवार बन्दैनन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका कांग्रेस नेता अफताब आलमलाई प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सांसदको उम्मेदवार नबनाउने बताएका छन् । शुक्रबार लेखक रामलाल जोशीको आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले कुनै ठाउँबाट आगामी चुनावका लागि आलम सिफारिस भए पनि कांग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गरेका हुन् । महामन्त्री थापाले […] The post गगन थापा भन्छन्- ढुक्क हुनुहोस्, आलम कुनै हालतमा कांग्रेसबाट उम्मेदवार बन्दैनन् appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

ढुक्क हुनुहोस्, आलमलाई उम्मेदवार बनाउँदैनौँ : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका कांग्रेस नेता अफताव आलमलाई प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सांसदको उम्मेदवार नबनाउने बताएका छन् । शुक्रबार लेखक रामलाल जोशीको आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले कुनै ठाउँबाट आगामी चुनावका लागि आलम सिफारिस भए पनि कांग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गरेका हुन् । महामन्त्री थापाले […]

ललितपुर महानगरमा पुरानै प्रतिस्पर्धा, जित्नेमा दुवै ढुक्क

१२ वैशाख, ललितपुर । सत्ता गठबन्धनका तर्फबाट ललितपुर महागनरपालिकाको मेयर पदमा चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसले टिकट दिएपछि नितर्वमान मेयर महर्जनले फेरि उम्मेदवारी दिएका हुन् । उनले ०७४ को चुनावमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई सामान्य मतान्तरले पराजित गरेका थिए । एमालेले पनि फेरि व्यञ्जनकारलाई उम्मेदवार बनाएको छ । अर्थात् यसपटक […]

दोस्रो चरणको चुनावमा देउवाले सभापतिमा जित्नेमा रामहरि खतिवडा ढुक्क, के भने ?

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले कांग्रेसको १४औं महाधिवेशनले एकताको सन्देश दिएको बताए । पत्रकार ऋषि धमलासँग कुराकानीको क्रममा उनले भने, ‘सम्पुर्णलाई एकताको सन्देश दिँदै महाधिवेशन आज सकिदै छ । कांग्रेसले महाधिवेशन गरेन भनेर ब्यापक चर्चा भइरहेको बेला लोकतान्त्रिक पद्धतीबाट महाधिवेशन सम्पन्न गरेका छौ । यो खुशीको कुरा हो ।’ नेता […]

कांग्रेस सांसदहरूलाई ह्विप जारी : 'माधव नेपाल पक्ष साथमै रहनेमा ढुक्क'

काठमाडौं : नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आज साँझ हुने विश्वासको मतदान प्रकृयामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। संसदीय दलको बैठकको सांसदहरुलाई ह्विप जारी गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।  गठबन्धनमा रहेका दलहरूलाई पनि प्रधानमन्त्रीमा शेरबहादुर देउवाको पक्षमा मतदान दिन बैठकले आह्वान गरेको छ। विश्वासको मतदान प्रकृयामा नेकपा एमालेका…

कांग्रेसको महाधिवेशन भदौमै हुन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गरेका छन् । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।उनले बुधबार वक्तव्यमार्फत कोभिड–१९ को विषम परिस्थितिमा पनि निर्धारित […]

देउवा र प्रचण्डको दाउ, ओलीलाई जसरी पनि संसदमा फेल गराउने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन 'एक स्टेप' बढेपछि पेरिसडाँडा र बुढानिलकण्ठमा असर देखिएको छ। सत्ता प्राप्तिका लागि दुवै दल विफल भएपछि संसदमा असफल बनाउन उद्दत छन्। माओवादीले समर्थन फिर्ता लिनु र कांग्रेसले बहुमत पुग्न रोक्ने निर्णय एउटै अस्त्र हो। सुझबुझपूर्ण कदम चालेका प्रधानमन्त्री भने ढुक्क छन्। माधव समूहले फ्लोर क्रस गरेपनि कारबाही नगरी अघि बढ्ने मनस्थितिमा छन्।