बीबीसीसँग अप्रत्याशित अन्तर्वातामा इलोन मस्कले भने : ट्वीटर किने पछि पीडा महसुस भएको छ

इलोन मस्कले ट्वीटर किनेपछि आफूलाई पीडा महसुस गरेको बताएका छन्। बीबीसीसँगको अप्रत्याशितअन्तर्वार्तामा विश्वकै धनाढ्यमध्येका एक मस्कले आफूले ट्वीटर किने पछि पीडा महसुस गरे पनि ट्वीटर राम्रो गन्तव्यतिर गइरहेको बताएका छन्। बीबीसीका उत्तर अमेरिकी प्रविधि संवाददातासँग ट्वीटरको कार्यालयमा भएको अन्तर्वार्तामा मस्कले आफूले किन्नै पर्ने भएर मात्रै ट्वीटर किनेको बताएका छन्। उनले कम्पनी चलाउन…

सम्बन्धित सामग्री

रिल्स वा टिकटक भिडियोले मान्छेलाई कसरी एक्लो र रोगी बनाउँदैछ ?

अहिलेको समयमा मोबाइल बिनाको जीवन सायदैले सोच्लान् । फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर, टिकटक, विभिन्न न्युज पोर्टल, ओटीटीको इन्टरनेट दुनियाँले मानिसको दैनिकी नै परिवर्तन भएको छ । पहिलेको साथीको स्थान अहिले मोबाइलले लिएजस्तो महसुस हुन्छ । मोबाइलको सदुपयोग गर्न सके यसका कैयौं राम्रा पक्ष छन् । तर आधुनिक दुनियाँ यो एउटा लत नै बनिरहेको छ । मोबाइलमा […]

सम्पत्ति गुमाउने मामिलामा मस्कले तोडे विश्व कीर्तिमान

न्यूयोर्क । इलोन मस्कले इतिहासमै सबैभन्दा धेरै सम्पत्ति गुमाउने विश्व कीर्तिमान तोडेका छन् । गिनिज बुक अफ वर्ल्ड  रेकर्ड्सका अनुसार नोभेम्बर २०२१ देखि डिसेम्बर २०२२ सम्म मस्कले १६५ बिलियन डलर गुमाएका हुन् । यद्यपि

ट्वीटरले बर्खास्त गरिएका दर्जनौँ कर्मचारीहरूलाई फिर्ता बोलायो

इलोन मस्कले ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले अब आफ्नो जागिर गुमाएका दर्जनौँ कर्मचारीहरूलाई सम्पर्क गर्दै छ । कम्पनीले केही कर्मचारीलाई फेरि काममा फर्किन आग्रह गरिरहेको ब्लुमबर्ग न्युजले रिपोर्ट गरेको छ ।फिर्ता हुन भनिएका केहीलाई गल्तीले कामबाट निकालिएको थियो । इलोन मस्कले कल्पना गरेका नयाँ सुविधाहरू निर्माण गर्न उनीहरूको काम र अनुभव आवश्यक हुन सक्छ भन्ने कुरा व्यवस्थापनले महसुस गर्नुअघि अन्य कर्मचारीलाई जान अनुमति दिइएको थियो ।ट्विटरले भर्

ट्वीटर मस्कको स्वामित्वमा आएपछि पूर्व प्रेमिकाको अकाउन्ट गायब

एम्बर हर्डले आफ्नो पूर्वप्रेमी एलोन मस्कले ट्वीटर खरिद गरेको केही दिनभित्रै आफ्नो अकाउन्ट निष्क्रिय पारेकी छन् । बिहीबारदेखि उनको ट्वीटर अकाउन्ट ‘रियलएम्बरहर्ड’ खोज्दा भेटिएको छैन । हर्डले आफ्नो खाता किन बन्द गरिन् भनेर स्पष्ट भने पारेकी छैनन् । केहीले पूर्वपति जोनी डेपसँगको मानहानीको मुद्दापछि उत्पन्न उनीविरुद्धको प्रतिक्रियाबाट बच्न अकाउन्ट बन्द गरेको आशंका गरेका छन् । त्यस्तै केहीले भने पूर्वप्रेमीको स्वामित्वमा आएपछि ट्वीटरमा रहिरहन असहज महसुस भएको हो कि आशंका गरेका छन् ।&nb

सामाजिक सञ्जालबाट विश्राम लिने ‘स्पाइडरम्यान’ अभिनेताको घोषणा

काठमाडौं । ‘स्पाइडरम्यान’ अभिनेता टम होल्याण्डले मानसिक स्वास्थ्यलाई ख्यालमा राख्दै सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेका छन् । सोमबार इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा उनले भनेका छन्, ‘मानसिक स्वास्थ्यको लागि मैले सामाजिक सञ्जालबाट विश्राम लिंदैछु । किनकि मलाई ट्वीटर र इन्स्टाग्राम अति उत्तेजक महसुस भएको छ । ममाथि यी प्लेटफर्म भारी भएका छन् ।’ उनी अगाडि […]

कार्यवाहक अर्थमन्त्री राजिनामा दिदै अफगानिस्तान छोडे

अफगानिस्तानका कार्यवाहक अर्थमन्त्री खालिद पेन्दा राजिनामा दिनुभएको छ । राष्ट्रपति निबासबाट दबाब आएपछि उहाँ राजिनामा गरेर अफगानिस्तान छोड्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । रुसी समाचार संस्था स्पुतनिकका अनुसार टेलिभिजन च्यानललाई वितरण गरिएको एक पत्रमा मन्त्री खालिद औपचारिक भ्रमणको क्रममा देश छोडेको उल्लेख गरिएको छ । मन्त्री खालिदले आफ्नो ट्वीटर खातामा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाउँदा आफू अत्यन्तै सम्मानित महसुस गरेको बताउनुहुँदै आफ्नो ब्यक्तिगत् प्राथमिकतालाई लिएर राजिनामा दिएको उल्लेख गर्नुभएको छ ।