अदालतकै रजिष्ट्रारले स्थायी शिक्षक श्रीमतीलाई आफ्नै अफिसमा पनि नियुक्ति गरी भ्रष्टाचार गरेपछि‍‍‍...

काठमाडौं– उच्च अदालत दिपायलका रजिष्ट्रार रणबहादुर कटवालमाथि स्थायी शिक्षिका रहेकी श्रीमतीलाई आफ्नै कार्यालयमा नियुक्ति गरी अनियमितता गरेको आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटवालमाथि श्रीमतीलाई कम्प्युटर अप्रेटर पदमा नियुक्ति गरी बजेट अनियमितता गरेको आरोपमा मुद्धा दर्ता गरेको हो । उनीमाथ...

सम्बन्धित सामग्री

केयूकेएल सीईओ नियुक्तिको ‘एडभान्स घुस’ छानबिन प्रतिवेदन अख्तियार पठाइँदै

९ चैत, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया विवाद सम्बन्धी छानबिन प्रतिवदेन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुग्ने भएको छ । केयूकेएल सीईओ नियुक्ति प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेपछि सरकारले छानबिन गर्दागर्दै केयूकेएल सञ्चालक समितिले सीईओ नियुक्ति गरेको थियो । सीईओ नियुक्ति प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी […]

‘अख्तियारमा पदाधिकारी नियुक्ति प्रक्रिया नै बदल्नुपर्छ’

अख्तियारमा हुने नियुक्ति प्रक्रियालाई ‘रि–भिजिट’ गर्नुपर्छ । संवैधानिक परिषदमा खल्तीबाट छान्नुको साटो सार्वजनिक सुनुवाइको प्रक्रिया अघि बढाउनुपर्छ । यसो भएमा योग्यहरू त्यो पदमा पुग्छन् ।

कामु प्रधानन्यायाधीशविरुद्ध उजुरीकर्ता, भ्रष्टाचार गरेको आरोप

काठमाडौं, २८ जेठ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गरिसकेको छ । परिषद्ले सिफारिस गरेसँगै संसदीय उनको नियुक्तिकोबारेमा संसदीय सुनुवाई समितिमासमेत छलफल भइसकेको छ । छलफल पश्चात संसदीय सुनुवाई समितिले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति नगर्नपर्ने कुनै कारण भए उजुरी दिनका लागि १० दिनको समय सीमा दिएर सार्वजनिक सूचनासमेत जारी गरिसकेको […]

तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग

काठमाडौँ – नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्कालअघि बढाउनुपर्नेलगायतका माग राख्दै दबाबमूलक कार्यक्रम प्रारम्भ गरेको छ । बारको मागमा प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने, सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्ति गर्नुपर्ने र पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने माग गरेको छ । न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसङ्गति अन्त्य गर्नुपर्ने, संसदीय सुनुवाइ […]

एमाले जनप्रतिनिधिको संकल्प : निष्पक्षता र योग्यताका आधारमा नियुक्ति

३ असार, काठमाडौं । नेकपा एमालेका जनप्रतिनिधिहरुले नियुक्ति, सरुवा–बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प गरेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको काठमाडौंमा भएको दुई दिने भेलाबाट जारी काठमाडौं संकल्पपत्रमा परिवार, आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने उल्लेख छ । २० बुँदे संकल्पपत्रमा लेखिएको छ, ‘आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ […]

न्यायाधीशविरुद्धको  भ्रष्टाचार मुद्दा सर्वाेच्चद्वारा खारेज

कर्मचारी हुँदा भ्रष्टाचार गरेको भए पनि न्यायाधीश नियुक्त भएमा अख्तियारले मुद्दा चलाउन नसक्ने सर्वाेच्चको फैसला कर्मचारी हुँदा भ्रष्टाचारमा संलग्न भएको व्यक्ति न्यायाधीश नियुक्ति भएमा उसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा...

‘न्यायपालिका विवादको कारण न्यायाधीश नियुक्ति प्रक्रिया’

काठमाडौं, साउन २८। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश नियुक्ति प्रक्रियाका कारण न्यायपालिकालाई विवादमा ल्याउने गरेको बताएका छन्। न्यायाधीश नियुक्तिको प्रक्रियाले गर्दा भ्रष्टाचार बढेको एक अध्ययन प्रतिवेदनले औंल्याएको बेला प्रधानन्यायाधीश जबराले न्यायाधीश नियुक्तिको प्रक्रिया गलत भएको स्वीकार्नुपर्ने बताएका हुन्। बुधबार २७औं बार काउन्सिल दिवसका अवसरमा बोल्दै प्रधानन्यायाधीश जबराले न्यायपरिषद्को संरचना आलोच्यबाहेक अरू हुनै नसक्ने धारणा राखे। हाल […]

‘नियुक्ति प्रक्रियाबाटै भ्रष्टाचारको सुरुवात’

काठमाडौं, साउन १५ । न्यायपालिकाभित्रको विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार तथा बिचौलिया रोकथामका लागि आवश्यक कार्ययोजनासहितको सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्चका सबै न्यायाधीशको उपस्थितिमा समितिले बिहीबार प्रतिवेदन बुझाएको हो । न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको समितिले करिब एक वर्ष लगाएर बनाएको यो प्रतिवेदन बुझाएको हो । समितिले अध्ययन प्रतिवेदनमा सुधारको कार्ययोजनासमेत पेस […]