एमाले जनप्रतिनिधिको संकल्प : निष्पक्षता र योग्यताका आधारमा नियुक्ति

३ असार, काठमाडौं । नेकपा एमालेका जनप्रतिनिधिहरुले नियुक्ति, सरुवा–बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प गरेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको काठमाडौंमा भएको दुई दिने भेलाबाट जारी काठमाडौं संकल्पपत्रमा परिवार, आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने उल्लेख छ । २० बुँदे संकल्पपत्रमा लेखिएको छ, ‘आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ […]

सम्बन्धित सामग्री

एमाले जनप्रतिनिधि भेलाको संकल्प : निष्पक्ष काम गर्ने

काठमाडौं : नेकपा एमालेबाट देशभरिका पालिकामा निर्वाचित जनप्रतिनिधिहरूले निष्पक्षता र योग्यताका आधारमा मात्र अब कुनै पनि नियुक्ति वा सरुवा बढुवा गर्ने र आफूले सेवा दिँदासमेत यसलाई आधार बनाउने संकल्प गरेका छन् ।एमालेका जनप्रतिनिधिको काठमाडौंमा भएको दुईदिने भेलाले यो संकल्पपत्र जारी गरेको हो। भेलाले जारी गरेको २० बुँदे काठमाडौं संकल्पपत्रमा जनप्रतिनिधिका परिवार, आफन्त र स्वार्थ जोडिएका व्यक्तिको पक्षमा काम नगर्नेसमेत उल्लेख गरिएको छ।एमाले जनप्रतिनिधिहरूले