उजुरीहरूमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ ।
विराटनगर : नेपाल कम्युनिष्ट पार्टी एमाले कोसी प्रदेशको नेतृत्व चयनका लागि उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार अपरान्ह अन्तिम नामावली प्रकाशन गरेको हो। मनोनयनउपर दाबी विरोध तथा फिर्ता लिने समय सकिएपछि नामावली प्रकाशन गरिएको हो।प्रमुख निर्वाचन अधिकृत चुणामणि आचार्यले नेतृत्व चयनका लागि तोकिएको कार्यतालिकाभन्दा ढिलो गरी निर्वाचन शुरु हुने जानकारी दिए।ढिलोमा १२ बजे मतदान शुरु गर्ने तयारी भए पनि कार्यतालिकाभन्द
काठमाण्डाै - निर्वाचन आयोगले चुनावका लागि अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी थालेको छ ।
आयोगका उपसचिव तथा सहायक प्रवक्ता ऋषिराम भुसालले एक/दुई दिनमै अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन हुने जानकारी दिनुभएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जिल्लामा रहेका प्रहरी, सेना, सशस्त्र प्रहरी र कारागारमा रहेका कैदीबन्दीको विवरण अस्थायी मतदाताको रूपमा सङ्कलन गर्न लागिएको हो । आयोगकाअनुसार मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सेनालगायतका व्यक्तिलाई त्यही ठाउँमा मतदान गर्ने व्यवस्था हुनेछ ।
अस्...
काठमाडौं, असोज २५ । मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ। निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको हो। बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ। बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ […]
काठमाडौं : निर्वाचन आयोगले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि भोलि मतदाता नामावली प्रकाशन गर्ने भएको छ।आयोगले आज सूचना जारी गर्दै भोलि भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने जानकारी दिएको हो।नामावलीमा भएको त्रुटि सच्याउन भने पर्सि १३ गतेदेखि १५ गतेसम्मको समय दिएको छ।उक्त दुई दिन प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन तथा कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएमा एक ठाउँमा मात्रै राख्न आयोगको कार्यलयमा निवे
स्थानीय तह निर्वाचनको मिति आउन १० दिनमात्रै बाँकी छ । तर यतिबेलासम्म पनि निर्वाचन आयोगको वेभसाइटमा देशभरका उम्मेदवारको नामावली, पद र दल उल्लेख गरी उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको छैन । निर्वाचनको मिति नजिकिँदै गर्दा पनि आयोगले एकीकृत रुपमा नामावली प्रकाशन गर्न नसकेको हो । आयोगले उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको मिति वैशाख १६ गतेलाई तोकेको थियो । सोही दिन आयोगले अन्तिम नामावलीको सूची निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिसकेको छ । तर देशैभरबाट हेर्न मिल्ने गरी निर्वाचन आय
काठमाडौं, १५ बैशाख । आज निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ । गत बैशाख १२ र १३ गते आयोगमा दर्ता भएका उम्मेदवारीविरुद्ध परेको उजुरी विरोधमा अहिले आयोगले जाँचबुझ गरिरहेको छ । आयोगले आज साँझ ६ बजे मनोनयन दर्ताको नामावली प्रकाशन गर्दैछ । बैशाख १६ गतेसम्म उम्मेदवारहरुले […]
काठमाडौं : वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनमा आज उम्मेद्वारको नामावली प्रकाशन हुने भएको छ। साँझ ५ देखि ६ बजेभित्रमा उम्मेद्वारको नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ।
वैशाख ११ र १२ मा दर्ता भएका मनोनयनको दाबीविरोधपछि नामावली प्रकाशन गर्न लागिएको हो। भोलि उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ।…