राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन गर्दै

काठमाडौं, २५ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । आयोगको कार्यतालिकाअनुसार उम्मेदवारको नामावली प्रकाशन गर्न लागिएको हो । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि २० पुसमा उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो । राष्ट्रियसभा निर्वाचनमा आयोगका अनुसार १९ पदका लागि ४३ जनाले उम्मेदवारी मनोनयन दर्ता […]