हेटौंडा उपमहानगरपालिका-१२, १३ र १४ वडाका स्थानीयहरुले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने माग गरेका छन् । निकुञ्जले उक्त वडाका बस्तीमा प्रभावित गरेको भन्दै स्थानीयले खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।सरकारले मानवीय समवेदनालाई ख्याल नगरी निकुञ्ज क्षेत्र विस्तार गरेर मानिसहरु विस्थापित हुने अवस्था सृजना भएको उनीहरुले बताएका छन् । स्थानीयको विरोध प्रदर्शनमा सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) मकवानपुरले समर्थन दिएको छ ।विरोध प्रदर्शनमा सामुदायिक वनमा भइरह