'केजीएफ २' बारे सुनिल र झरना थापा : हामीलाई झम्टिने चितुवाले भोलि तपाईँलाई बांकी राख्छ त?

काठमाडौं : वैशाख १ गते ‘ए मेरो हजुर ४’ र दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ रिलिज हुँदैछन्। 'केजीएफ २' ले पाएको शो हेर्दा नेपाली फिल्म मारमा परेको देखिन्छ। अहिले विदेशी फिल्मले नेपाली सिनाेमा घरमा बढी स्थान पाएको विषय चर्चामा छ। यसबिच 'ए मेरो हजुर ४' का निर्देशक झरना थापा र सुनिल कुमार थापाले विदेशी…

सम्बन्धित सामग्री

रीमा भन्छिन्: सेन्सर र समीक्षाको नाममा झरना जस्ता मेकरलाई नपिरोल्नु

झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ हेरेपछि अभिनेत्री रीमा विश्वकर्माले झरना थापा जस्तो ईमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समिक्षाको नाममा पिरोल्न नहुने बताएकी छिन्।...

झरना भन्छिन्- मेरा लागि बक्स अफिसभन्दा दर्शकको ‘रेस्पोन्स’ महत्वपूर्ण

काठमाडौं । निर्देशक झरना थापा फिल्म ‘एक भगवत् र एक गीता’को दर्शकीय प्रतिक्रियालाई लिएर उत्साहित छिन् । मिडिया कुराकानीमा झरनाले आफूलाई बक्स अफिसभन्दा दर्शकको रेस्पोन्स महत्वपूर्ण हुने बताएकी छन् । उनले भनिन्, ‘मलाई बक्स अफिसभन्दा रेस्पोन्स महत्वपूर्ण छ । बक्स अफिस पहिले पनि थियो । मलाई दर्शक र मिडियाकर्मीले स्याबासी देओस् भन्ने चाहना थियो । […]

मधेसको कथा भन्नुपर्छ : निर्देशक झरना थापा

अभिनेत्री झरना थापाले निर्देशन गर्नुभएको नयाँ चलचित्र ‘एक भगवत गीता’ को अधिकांश छायाङ्कन जनकपुरमा गरिएको छ । मिथिलाको संस्कृति र कलालाई चलचित्रमा प्रस्तुत गरिनुका साथै जानकी मन्दिरलाई पृष्ठभूमि बनाएर अधिकांश छायाङ्कन गरिएको छ । पछिल्लो केही वर्षयता मधेसले नेपाली चलचित्रमा अपनत्व महसुस गर्न नसक्नुको कारण स्थानीय भाषा र संस्कृति नसमेटिनु पनि एक कारण हुन सक्ने …

‘नेपाली फिल्मलाई विश्व मञ्चमा लैजान संस्कृतिका कथा भन्न ढिलाइ गर्नुहुँदैन’

१९ भदौ, काठमाडौं । आमा झरना थापा र छोरी सुहाना दुई पुस्ता मात्र होइन, दुई अलग समयलाई प्रतिनिधित्व गर्ने नाम पनि हुन् । न्युयोर्कको कोलम्बिया युनिभर्सिटीमा पढिरहेकी सुहाना नयाँ पुस्तासँग फिल्मलाई जोड्नुपर्छ भन्ने सोच राख्छिन् । झरनासँग दशकौं लामो फिल्मको अनुभव छ । मंगलबार यी दुई जनासँग आगामी फिल्म ‘एक भगवत् गीता’को सन्दर्भमा कुराकानी गर्दा […]

‘विपिनप्रति डाह छैन, फिल्म एक भगवत् गीता मेरो लागि महत्वपूर्ण’

काठमाडौं । भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक भगवत् गीता’लाई लिएर सुहाना र झरना थापा उत्साहित छन् । काठमाडौंमा आयोजित प्रेसमिटमा निर्देशक झरना र अभिनेत्री सुहानाले यो फिल्म आफू र दर्शकलाई किन खास छ भन्ने सन्दर्भमा कुराकानी गरे । के भइदिएको छ भने जहिलेदेखि यो फिल्मको पोस्टर र टिजर सार्वजनिक भयो, त्यो बेलादेखि […]

‘भगवद् गीता’को बाँकी छायांकनका लागि अमेरिकाबाट आइन् सुहाना

काठमाडौं । आगामी भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘भगवद् गीता’ छायांकनदेखि नै चर्चामा छ । झरना थापा निर्देशित यो फिल्मको बिहीबार टिजर सार्वजनिक गर्ने तयारी छ । यससँगै फिल्मको प्रचारप्रसार पनि औपचारिक रुपमा सुरु भएको छ । अमेरिकामा अध्ययनरत अभिनेत्री सुहाना थापा फिल्म प्रचार र बाँकी छायांकनका लागि नेपाल आइपुगेकी छन् । फिल्मको […]

झरना थापाले कसरी थाहा पाइन् युट्युब च्यानल ह्याक भएकाे?

काठमाडौँ– झरना थापा सधैँजसो बिहीबार बिहान साढे ५ बजे उठिन्। त्यसपछि मोबाइलमा आएका नोटिफिकेशन हेर्न थालिन्। उनले युट्युबमा आफ्नाे चलचित्रको भिडियो हेर्न खोजिन्। तर, अपलोड भएदेखि सधैँ बिहान हेर्दा देखिने भिडियो बिहीबार भने देखिएन। उनलाई अचम्म लाग्यो। आफ्नो डिभाइसमा समस्या आएको हो कि भनेर घरमा भएका अरु डिभाइसबाट पनि चेक गरिन्। तर, भिडियो देखिएन।  भिडियो […]

चैत २५ मा आउँदै ‘ए मेरो हजूर ४’

काठमाडौँ– चलचित्र ‘ए मेरो हजूर ४’ को प्रदर्शन मिति तय भएको छ। अभिनेत्री तथा निर्देशक झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजूर ४’ चैत २५ गते प्रदर्शन गर्ने निर्माण टोलीले जनाएको छ। यसभन्दा अगाडि चलचित्रलाई भदौ १८ गते प्रदर्शन गर्ने बताइएको थियो। कोरोना महामारीले प्रभावित बनेको कारण चलचित्रको प्रदर्शन मिति सारिएको हो। चलचित्रको छायाँकन सकिईसकेको […]

२५ चैतमा रिलिज हुँदै 'ए मेरो हजुर ४'

झरना थापा निर्देशित फिल्म 'ए मेरो हजुर ४' ले आफ्नो रिलिज मिति घोषणा गरेको छ । फिल्म रिलिज गर्न निर्माता डराइरहेको अवस्थामा झरनाले होम प्रोडक्सनकै व्यानरमा बनेको फिल्मलाई रिलिज गर्ने आँट गरेकी छन्

बाहिरी ब्यानरबाट पनि अफर आइरहेको छ, काम गर्छुः झरना थापा

२ दशक भन्दा लामो समय नायिकको रुपमा चलचित्र क्षेत्रमा बिताएपछि झरना थापा निर्देशक बनिन् । उनले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’ले बक्स अफिसमा सुखद व्यापार गर्यो । यसपछि, यही चलचित्रको तेश्रो सिरिज बनाएकी झरना सफल भइन् । यतिबेला उनी चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा छिन् । चलचित्रलाई आउँदो बर्षको भदौ १८ गते […]