रीमा भन्छिन्: सेन्सर र समीक्षाको नाममा झरना जस्ता मेकरलाई नपिरोल्नु

झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ हेरेपछि अभिनेत्री रीमा विश्वकर्माले झरना थापा जस्तो ईमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समिक्षाको नाममा पिरोल्न नहुने बताएकी छिन्।...

सम्बन्धित सामग्री

सेन्सर बोर्डले कस्दा रंगेलीका मेयर भने फिल्मको प्रशंसामा

काठमाडौं । पछिल्लो साता फिल्म ‘रंगेली’को सेन्सर अनुभव सुखद् रहेन । छायांकन भएको स्थानीय निकायको सहमति पत्र खोज्दै फिल्मको सेन्सर रोकिएको थियो । तर फिल्मकर्मीको तीव्र विरोधपछि सेन्सर पास भयो । यो रस्साकस्सीबीच मोरङको रंगेली नगरपालिकाका मेयरले भने फिल्मले नगरको पर्यटन प्रवर्द्धन गर्ने भन्दै फिल्मको प्रशंसा गरेका छन् । मेयर दिलीपकुमार अग्रवाल (बगडिया)ले सामाजिक सञ्जालमा […]

सेन्सर बोर्डको वेबसाइट सुरु

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले वेबसाइट सञ्चालनमा ल्याएको छ। शुक्रबार जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सेन्सर बोर्डको वेबसाइट सुरुवात गरेकी छिन्।...

फिल्म ‘काँडेतार’ को सेन्सर पास

काठमाडौं, ५ जेठ । फिल्म ‘काँडेतार’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्ममा रहेको केही दृश्य काँटछाँट गर्दै प्रदर्शनका लागि पास गरेको हो । निर्माता निर्देशक नवल खड्काले फिल्म सेन्सर पास भएको बताए । उनले सेन्सर बोर्डले फिल्ममा रहेको गृह मन्त्रालयको र भुटानको बिषयमा रहेको दुई दृष्य काट्दै सेन्सर पास गरेको जानकारी दिए […]

सेन्सर पास भएन ‘काँडेतार’, किन रोकियो ?

काठमाडौं । नवल खड्काको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘काँडेतार’ को प्रर्दशनमा रोक लागेको छ । चलचित्रका केही संवाद र दृश्यहरूमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शनमा रोक लगाएको हो । सेन्सर सर्टिफिकेट प्राप्त भएपछि मात्र फिल्म हलमा प्रदर्शन गर्न पाइन्छ । सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेपछि केही संवाद र दृश्यहरुमा […]

चलचित्र ‘तिम्रो मेरो साथ’ सेन्सर पास

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिँदै प्रदर्शनका लागि खुल्ला गरेको हो । सेन्सर बोर्डले चलचित्रलाई सबै उमेरका दर्शकले हेर्न मिल्ने गरि ‘यू सर्टिफिकेट’ दिएको छ । आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने यस चलचित्रमा पुष्प र […]

चलचित्र ‘डेसान’ को सेन्सर पास

काठमाडौं । चलचित्र ‘डेसान’ काे आइतबार सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्मलाई हेर्दै सबैले हेर्न मिल्ने ‘युनिभर्सल प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो । निर्देशक कमल एक्चै मगरले चलचित्रकाे सेन्सर पास भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले सेन्सर पास भएको प्रमाण पत्रका साथ लेखका छन्, ‘युनिभर्सल प्रमाण पत्रका लागि […]

साराको ‘गुञ्जन’ सेन्सर पास

अष्ट महर्जनको निर्देशित फिल्म ‘गुञ्जन’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले सोमबार फिल्म हेरेर सबैले हेर्ने मिल्ने ‘युनिभर्सल प्रमाण पत्र’ दिएको हो । सेन्सर बोर्डका सदस्यले फिल्मको प्रशंसा समेत गरेको निर्देशक महर्जनले बताए ।आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने फिल्म विशुद्ध प्रेमकथामा निर्माण भएको हो । सारा सिर्पाली, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य,

‘चिसो मान्छे’ सेन्सर पास

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘चिसो मान्छे’ सेन्सर पास भएको छ । सोमबार चलचित्र सेन्सर बोडले फिल्म हेर्दै सबैले हेर्न मिल्ने ‘यूनिभर्सल सर्टिफिकेट’का साथ सेन्सर पास गरेको हो । निर्माण युनिटले करिव दुई साता अगाडि फिल्मको सेन्सर गराएको हो । फिल्म हेरेपछि सेन्सरका कर्मचारीहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । उनीहरुले, अर्को बर्ष राष्ट्रिय चलचित्र पुरस्कार पाउने चलचित्र बनेको प्रतिक्रिया दिएको निर्देशक दीपेन्द्र के खनालले बताए ।दीपेन्द्र के खनालको निर्देशन रह

बुकिङ अगाडि नै सेन्सर

काठमाडौँ- गत मंगलबार चलचित्र विकास बोर्डको बैठकबाट फिल्म हलले बुकिङ खुलाउन सेन्सर पास हुनुपर्ने निर्णय गर्दै कार्यन्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रस्ताव समेत गरिसकेको छ । यसै कारण नेपाली फिल्म ‘मन्त्र’ ले एक साता अगाडि नै सेन्सर गरेको छ । प्राय रिलिजकै हप्ता सेन्सर गरिने फिल्महरु विकास बोर्डको बैठकको निर्णयसँगै चनाखो हुन् थालेका […]

‘टुल्की’ सेन्सर पास

फिल्म ‘टुल्की’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बुधबार फिल्म हेर्दै प्रदर्शनका लागि अनुमति दिएको हो । फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको हो । फिल्म सबै बर्गका दर्शकले हेर्न पाउँनेछन् ।हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा बनेको फिल्म द पाल्म ग्रुप प्रालिका लागि शेखर लामाको प्रस्तुतिमा निर्माण भएको हो । लक्ष्मण सुनारको कथा, देवजंग थापाको छायाङ्कन तथा निर्देशन फिल्ममा छ । आरपी कर्माचार्य र शेखर लामा निर्माता रहेको फिलममा शिशिर वाङदेल, स्वस्तिमा कार्की