‘नेपाली फिल्मलाई विश्व मञ्चमा लैजान संस्कृतिका कथा भन्न ढिलाइ गर्नुहुँदैन’

१९ भदौ, काठमाडौं । आमा झरना थापा र छोरी सुहाना दुई पुस्ता मात्र होइन, दुई अलग समयलाई प्रतिनिधित्व गर्ने नाम पनि हुन् । न्युयोर्कको कोलम्बिया युनिभर्सिटीमा पढिरहेकी सुहाना नयाँ पुस्तासँग फिल्मलाई जोड्नुपर्छ भन्ने सोच राख्छिन् । झरनासँग दशकौं लामो फिल्मको अनुभव छ । मंगलबार यी दुई जनासँग आगामी फिल्म ‘एक भगवत् गीता’को सन्दर्भमा कुराकानी गर्दा […]

सम्बन्धित सामग्री

भारत लैजान लागिएका पाँच बालिकाको उद्धार

जिल्ला प्रहरी कार्यालय बाराले भारत लैजान लागिएका पाँच जना बालिकाहरुको उद्धार गरी परिवारको जिम्मा लगाएको छ।...

निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा निर्वाचनमा मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको छ । बिहीबार मतदान सुरु हुनुअघि प्यानलगत नबनोस् भन्नको लागि मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको हो । प्यानलगत नबनोस् भन्न र पार्टी सुदृढ गर्नको लागि निर्वाचन क्षेत्रमा प्रवेश गर्दा सो सामग्री लैजान रोकिएको निर्वाचन अधिकृत सुरेन्द्र थापा मण्डलले बताउनुभयो […]

सिंहदरबारमा ग्यास सिलिण्डर लैजान रोक

काठामाडौँ । सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो ।

सिंहदरबारमा आजबाट ग्यास सिलिण्डर लैजान रोक

१ भदौ, काठमाडौं । सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो । सिंहदरबारको गेटमा खटिएका एकजना सुरक्षाकर्मीहरुले ग्यास सिलिण्डर भित्रै लैजान नदिन आफूहरुलाई आदेश आएको बताए । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन […]

छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक

तनहुँ – तनहुँको व्यास नगरपालिका–१४ मा रहेको छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ ।  छाब्दी बाराही विकास कोष तनहुँले अनिश्चितकालका लागि परेवा लैजान रोक लगाउने निर्णय गरेको हो । छाब्दी मन्दिरमा उडाउँदै आएको तराईका परेवाबाट विभिन्न किसिमका रोग लागेर मन्दिर परिसरमा रहेका परेवासमेत मर्न थालेपछि परेवा लैजान रोक लगाइएको हो ।  परेवा मर्ने र फोहरमैला पनि बढ्दै गएकाले सरसफाइलाई मध्यनजर गर्दै परेवा लैजान रोक लगाइएको कोषका अध्यक्ष मानबहादुर थापाले जानकारी दिनुभयो । कोषले अर्को सूचना...

एमसीसी फिर्ता लैजान अमेरिकालाई गौतमको आग्रह

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गरी उनले एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै फिर्ता लैजान आग्रह गरेका हुन् । प्रेस विज्ञप्ति

एमसिसी फिर्ता लैजान वामदेव गाैतमकाे आग्रह

काठमाडाैं : नेकपा विभाजनपछि कुनै पनि राजनीतिक दलमा लागेका बामदेव गौतमले अमेरिकी सहयोग परियोजना एमसिसी फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन्।एमसिसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्वन्ध तलमाथि पर्न सक्ने भन्दै गाैतमले मंगलबार विज्ञप्ति जारी गरी फिर्ता लैजान अमेरिकी सरकारसँग आग्रह गरेका हुन्।

नर्स लैजान बेलायतसँग मार्चसम्ममा सम्झौता हुने

काठमाडौं, माघ ६ । नेपाली नर्स लैजान बेलायतसँग यही मार्चसम्म दुई देशबीच सम्झौता हुने भएको छ। नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा भएको छलफलले यस्तो निर्णय गरेको श्रम मन्त्रालयले जनाएको छ। बेलायतले नेपालबाट नर्स लैजान खोजे पनि कस्तो खाले लैजाने भन्नेबारे श्रम सम्झौतापछि मात्र यकिन हुने बताइएको छ। बेलायतले हालै विभिन्न मुलुकबाट स्वास्थ्य […]

भारततर्फ लैजान लागिएको २४७ किलो गाँजा बरामद

वीरगञ्ज – भारततर्फ लैजान लागिएको २ क्विन्टल ४७ किलो गाँजा प्रहरीले बरामद गरेको छ। एचआर ५५ एम २२०९ नम्बरको भारतीय ट्रकमा लोड गरी भारततर्फ लैजान लागिएको अवस्थामा उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हो। गाँजा कन्टेनर ट्रकमा लोड गरी हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजान लागेको सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–२५ आइसिपी गेट नजिकैबाट भारततर्फ जाँदै गरेको […]

नेपाली श्रमिक लैजान कोरिया सकारात्मक

निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिकहरु लैजान कोरिया तयार रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिए।