२ दशक भन्दा लामो समय नायिकको रुपमा चलचित्र क्षेत्रमा बिताएपछि झरना थापा निर्देशक बनिन् । उनले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’ले बक्स अफिसमा सुखद व्यापार गर्यो । यसपछि, यही चलचित्रको तेश्रो सिरिज बनाएकी झरना सफल भइन् । यतिबेला उनी चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा छिन् । चलचित्रलाई आउँदो बर्षको भदौ १८ गते […]