गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग राख्दै पर्यटन राज्यमन्त्रीलाई ज्ञापन पत्र

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल पूर्ण रूपमा सञ्चालन गर्न पहल गर्नुपर्ने माग राख्दै पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीलाई चेम्बर अफ कमर्स- उद्योग व्यापार संगठन, रुपन्देहीले ज्ञापन पत्र बुझाएको छ । संगठनले मन्त्री श्रीपालीलाई भैरहवामा ज्ञापन पत्र बुझाउँदै विभिन्न ७ बुँदे माग राखेको हो । भारतसँग स्वीकृति लिनुपर्ने अवस्थामा माथिल्लो निकायबाट तत्काल पहल गर्नुपर्ने, भारतले […]

सम्बन्धित सामग्री

यस्ता छन् पर्यटनमन्त्री किराँतीका अबका योजना

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल थाल्नेदेखि नागरिक उड्डयन विधेयकलगायत १० कामको सूची सार्वजनिक गर्नुभएको छ । पर्यटन मन्त्रालयमा सोमबार पत्रकारसँगको भेटघाटमा उहाँले १० बुँदे कामको सूची सार्वजनिक गर्नुभएको हो । मन्त्री किराँतीले पदभार ग्रहण गरेको ४२ दिनमा सुधार गरेका पाँच बुँदे कामको विवरण प्रस्तुत गर्नुहुँदै पशुपति …

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका छन् ।विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भएको बताए । उनले विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकको आवागमन बढ्ने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपाल पर्यटनको अधिक सम्भावना रहेको देश भएकाले यहाँका सम्भावना र गौतमबुद्धको जन्मस्थल लुम्बिनी बारेको […]

गौतमबुद्ध विमानस्थलको उद्घाटन गर्दै देउवाले भने– मुलुक हवाई उडानको नयाँ युगमा

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै मुलुक हवाई उडानमा नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै उनले यो विमानस्थलले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने बताए ।सो अवसरमा गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी क्षेत्रका नागरिक, व्यवसायी सबैको सहयोगले विमानस्थल बन्न सफल भएको उल्लेख गरे । नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेले विमानस्थल सञ्चालनले मुलुकक

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चाँडो पहल गर्न निर्देशन दिनु भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आज बिहीबारबाट बिधिबत रूपमा उक्त नयाँ निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सूचारु गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

भैरहवा । ढिलो गरी निर्माण सकिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भएको विमानस्थलबाट आउँदो बुद्ध जयन्तीदेखि नियमित उडान सुरु गर्ने सरकारको योजना छ । विमानस्थलबाट आगामी फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध जन्यतीबाट सञ्चालनमा आउँछ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्ध जन्यतीबाट सञ्चालनमा आउने बताएका छन् ।   शनिवार विमानस्थल आयोजनाको प्रगति विवरण लिँदै मन्त्री आलेले विमानस्थल निर्माणको काम सकिएको भन्दै अब सञ्चालनमा कुनै पनि खालको बिलम्ब नहुने बताए । मन्त्री आलेले भने, ‘बुद्ध जयन्ती अगावै यस विमानस्थलमा ठूल्ठूला विमान उडेर सञ्चालन भएको देख्न पाइन्छ । बुद्ध जयन्तीभन्दा अगावै अन्तर्राष्ट्रिय उडान हुनुपर्छ ।’ अहिले विमानस्थलमा क्यालिब्रेसन फ्लाइटको काम भइरहेको छ ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सुचारु हुन्छ : पर्यटनमन्त्री आले

सँस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा ल्याउने तयारी भैरहेको बताएका छन् । होटल व्यवसायी महासंघ,नेपालको ९ औं वार्षिक साधारणसभाको भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले सो कुरा बताएका हुन् । मन्त्री आलेले विमानस्थल दुई महिनाभित्र सञ्चालनमा ल्याइने योजना रहेको जानकारी समेत दिए ।विमानस्थलमा क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) को तयारी भैरहेको बताउँदै मन्त्री आलेले विमानस्थलमा लाइटिङ, एयर कण्डिशनिंग र इलेक्ट्रिक सप्लाइको काम स

दुई महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ : मन्त्री आले

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई महिनामा सञ्चालनमा आउने बताएका छन् । विमानस्थल निर्माण अन्तिम अवस्थामा पुगेको भन्दै उनले सबै काम सकेर दुई महिनामा उद्घाटन गर्नेगरी तयारी गरिएको जानकारी गराए । होटेल व्यवसायी महासंघ, नेपालको नऔं वार्षिक साधारणसभाको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले भने, ‘विमानस्थलमा परीक्षण उडानको […] The post दुई महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ : मन्त्री आले appeared first on राजधानी राष्ट्रिय दैनिक.