संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल थाल्नेदेखि नागरिक उड्डयन विधेयकलगायत १० कामको सूची सार्वजनिक गर्नुभएको छ । पर्यटन मन्त्रालयमा सोमबार पत्रकारसँगको भेटघाटमा उहाँले १० बुँदे कामको सूची सार्वजनिक गर्नुभएको हो । मन्त्री किराँतीले पदभार ग्रहण गरेको ४२ दिनमा सुधार गरेका पाँच बुँदे कामको विवरण प्रस्तुत गर्नुहुँदै पशुपति …