सिन्धुपाल्चोकमा एमाले शून्य, कांग्रेस र माओवादी बराबरी शक्ति

९ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा नेकपा एमालेले एउटा पनि सिट जित्न सकेन । सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा १/१ र प्रदेशसभा क्षेत्रतर्फ २/२ सिट जितेर समान शक्ति बन्दा एमाले भने यो जिल्लामा शून्यमा झरेको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा माओवादीका माधव सापकोटा र क्षेत्र नम्बर […]

सम्बन्धित सामग्री

‘कांग्रेस हाफ, माओवादी पत्तासाफ’ हुने भएपछि दुई दल मिलेः दयालबहादुर शाही

काठमाडौं, १७ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता दयालबहादुर शाहीले कांग्रेस र माओवादी मिलेकोमा आफूलाई कुनै आपत्ति नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुई पार्टी नमिलेको खण्डमा ‘कांग्रेस हाफ, माओवादी पत्तासाफ’ हुने भएकाले यी दुई दलबीच मिल्नुको विकल्प नरहेको उनले बताए […]

कांग्रेस एमाले माओवादी र समाजवादीकाे चार दलीय गठबन्धन राप्रपासँग पराजित

साँखु – साँखु खानेपानी उपभोक्ता समितिको नयाँ कार्यसमितिको चुनावमा कांग्रेस एमाले माओवादी केन्द्र र एकीकृत समाजवादीको चार दलीय गठबन्धन राप्रपासँग पराजित भएको छ। ११ सदस्यीय नयाँ कार्यसमितिका लागि शनिबार भएको साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्यसमितिको चुनावमा चार दल र राप्रपाभित्रकै एउटा समूह मिल्दा पनि राप्रपासँग लज्जास्पद हार व्यहोरेका हुन्। अध्यक्षसहित कार्यसमितिका ११ […]

कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ कांग्रेस र माओवादी बराबर

काठमाडौँ- अघिल्लो निर्वाचनमा कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बलियो शक्तिका रूपमा स्थापित भएका थिए । त्यसबेला २४ सिटमा दुबै दलको बहुमत थियो । नेपाली कांग्रेसका चार सांसद मात्र थिए । तर, यसपटक भने कांग्रेस र माओवादी केन्द्रले बराबरी सांसद जितेका छन् । प्रत्यक्षतर्फ कांग्रेस र माओवादीले समान नौ सिट जितेका छन् । […]

जिसस निर्वाचन : दार्चुलामा कांग्रेस र माओवादी गठबन्धन, एमाले एक्लै भिड्ने

सोमबार हुने जिल्ला समन्वय समिति निर्वाचनका लागि दार्चुलामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनावमा गएका दुवै पार्टीबीच समन्वय समितिमा समेत गठबन्धन भएको हो ।...

रोशीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र

काठमाडौँ,६ जेठ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा दिनेश लामा र उपाध्यक्षमा मीमबहादुर वाइवा विजयी भएको हो । लामाले सात हजार ५३४ तथा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का देवसागर लामाले ६ हजार ३५८ मत प्राप्त गरेका छन्। त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका मीमबहादुरले ६ […]

तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी दुई वडामा निर्वाचित

काठमाडौँ,१ जेठ । तनहुँमा नेकपा एमाले ७, नेपाली कांग्रेस ५ र नेकपा माओवादी केन्द्र दुई वडामा विजयी भएको छ । एमालेबाट जिल्लाको देवघाट गाउँपालिका–१ मा मणिराज गुरुङ, बन्दीपुर–४ मा दानबहादुर थापा, भीमाद–२ दिनेश थापा, भीमाद–३ मा पदमसेन ठकुरी, म्याग्दे १ मा मणिभद्र वाग्ले, म्याग्दे –३ मा टुकराज अधिकारी र घिरिङ गाउँपालिका– २ मा नरबहादुर थापा […]

एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक छैन : लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन्। बिहीबार दोलखामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु आकारको हिसाबले ठूलो भएको बताए। उनले राप्रपा छोडेका र राप्रपाको विचार मन पराउनेहरुलाई राप्रपामा आउन आव्हान गरेका छन्।

कांग्रेस र माओवादी एमाले कमजोर बनाउने षड्यन्त्रमा लागेको नेता बस्नेतको आरोप

काठमाडौँ– नेकपा एमालेका नेता महेश बस्नेतले एमालेलाई कमजोर बनाउन कांग्रेस र माओवादी केन्द्रले षड्यन्त्र रचेको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् । तर, एमाले […]