काठमाडौँ- अघिल्लो निर्वाचनमा कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बलियो शक्तिका रूपमा स्थापित भएका थिए । त्यसबेला २४ सिटमा दुबै दलको बहुमत थियो । नेपाली कांग्रेसका चार सांसद मात्र थिए । तर, यसपटक भने कांग्रेस र माओवादी केन्द्रले बराबरी सांसद जितेका छन् । प्रत्यक्षतर्फ कांग्रेस र माओवादीले समान नौ सिट जितेका छन् । […]