अछामका कैदीबन्दीहरूका लागि सीपमूलक तालिम

अछाम- अछामका कैदीबन्दीहरूको लागि सीपमूलक तालिम सञ्चालन गरिने भएको छ । सीपमूलक तालिमको सुदूरपश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्घाटन गरेकी हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ६ लाख आर्थिक सहयोगमा होजियारी, बाँसका मुढा, सिलाइकटाइ, हाते कढाइसम्बन्धी कैदीबन्दीहरूलाई तालिम दिइने भएको छ । मन्त्री जोशीले कारगारमा रहँदा सिकेको सिपलाई कैदमुक्त भएपछि […]

सम्बन्धित सामग्री

सीपमूलक तालिम सञ्चालन गर्न महानगरद्वारा एकैपटक २३ वटा कलेजसँग सहमति

काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले सरकारी र निजी गरेर २० वटा क्याम्पसहरुसँग सीपमूलक तालिम सञ्चालन स्थलका लागि सहमतिपत्रमा हस्ताक्षर गरेको छ। विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले बिहीबार...

सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिँदै महिला

गोरखा, २० फागुन । सहिद लखन गाउँपालिकाका महिला सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिन थालेका छन् । विभिन्न सङ्घसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर महिला पशुपालन, तरकारीखेती लगायतमा जोडिएर आर्थिक आयआर्जन गर्न सुरु गरेका हुन् । सहिद लखन–७, मास्कीछापकी रिता थापामगरले अहिले घर छेउमा बङ्गुरपालन सुरु गरेर वार्षिक चार लाखभन्दा […]

स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम

भोजपुर, २९ माघ । युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यकासाथ भोजपुर नगरपालिकाले एकमहिने सवारी चालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो । आफ्नै ठाउँमा सीपमूलक तालिम लिन पाउँदा यहाँका स्थानीय युवा खुसी भएका छन् । सीप लिन धेरै खर्च गरेर धरान, इटहरीलगायत ठाउँमा […]

भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरी सीपमूलक तालिम सञ्चालन गर्ने

१७ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले स्थानीय युवालाई स्वरोजगार बनाउने, सीप सिकाउने भन्दै आधारभूत मोबाइल रिपेयरिङ, जेन्स हेयर कटिङ विकास तालिम, गार्मेन्ट सीप विकास तालिम र वर्कसप विकास तालिम दिने जनाएको हो । गाउँपालिकाका अनुसार गाउँपालिकाका सबै ९ वटै वडा मार्फत सीप सम्बन्धी […]

वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि निःशुल्क सीपमूलक तालिम

काठमाण्डौ – के तपाईं वैदेशिक रोजगारीमा जान खोज्दै हुनुहुन्छ र कुनै सीप सिक्ने सोचमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने नेपाल सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई निःशुल्क सीप सिकाउँदै आएको छ । तपाईं पनि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने सीपमूलक तालिम लिएर दक्ष जनशक्तिको रुपमा वैदेशिक रोजगारीमा जान सक्नुहुन्छ । आफूसँग सीप भएपछि वैदेशिक राजगारी थप सुरक्षित हुन्छ । काम र कमाइ पनि राम्रो हुन्छ ।  बोर्डले यो आर्थिक वर्षको लागि विभिन्न १७ वटा विषयमा एक सय ६० घण्टे तालिम दिन लागेको हो । बोर्डका अनुसार ...

सीपमूलक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउने प्रयासमा तिला गाउँपालिका

जुम्ला : जुम्लाको तिला गाउँपालिकाले पालिकाभित्रका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान थालेको छ। गाउँपालिकाका नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइ-कटाइजस्ता सीपमूलक तालिम दिएको र अनुगमनलाई पनि विशेष जोड दिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए। गत मङ्सिर २५ गतेदेखि सुरु भएको एकमहिने ढाका बुनाइसम्बन्धी पुनर्ताजकीय सीप…

लैङ्गिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक

काठमाडौँ,१३ मँसिर । लैङ्गिक हिंसाबाट प्रभावितलाई जीविकोपार्जनका लागि जीवनोपयोगी तालिम आवश्यक रहेकामा जोड दिइएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा एबिसी नेपालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान गरेर लैंगिक हिंसाबाट प्रभावितलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत एबिसी नेपालसहित विभिन्न संस्था तथा व्यक्तिले यस्तो हिंसाबाट प्रभावितहरुलाई […]

विपन्न महिला र पुरुषलाई सीपमूलक तालिम प्रदान

काठमाडौं । स्वास्थ्य सेवा तथा उद्धार संघ नेपालबाट सीपमूलक तालिम लिएका झण्डै दुईसय बिपन्न महिला र पुरुष स्वरोजगार भएका छन् । हेस्रा नेपाल र हेल्पिङ ह्याण्स, काठमाडौंको सहकार्यमा २ सय विपन्न महिला र पुरुषलाई तीन महिने सीपमूलक तालिम प्रदान गरिएको थियो । हेस्रा नेपालले पिछडिएका तथा विपन्न समुदायका महिलालाई सिलाई–कटाई र पुरुषलाई भिडीयोग्राफी सहितको प्राविधिक […]

सीपमूलक तालिम दिने भन्दै सर्वसाधारण ठग्ने पक्राउ

सीपमूलक तालिम र वैदेशिक राहत दिलाउने आश्वासन दिएर सर्वसाधारण ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा गणेशमान चारनाथ नगरपालिका– ८ का ४७ वर्षीय रामबलीकुमार दनुवारलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि...