सरकारले कारोबारमा रोक लगाए पनि बजारमा प्लाष्टिकका फूलमाला उत्तिकै

काठमाण्डाै – सरकारले प्लाष्टिकका फूल र मालाको कारोबारमा रोक लगाए पनि बजारमा किनबेच भैरहेको छ । तिहारमा घरकोठा सजाउनको लागि प्लाष्टिकका फूलमालाको माग धेरै हुने भएकाले व्यापारीले पहिलेजस्तै निर्वाध बेचिरहेका छन् । वातावरण विभागले तिहार र छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न यसअघि नै सचेत गराइसकेको छ । गएको साउन १२ गतेदेखि नै प्लाष्टिकजन्य फूल, माला, तथा गुच्छाको उत्पादन, आयात र बिक्री वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगा...

सम्बन्धित सामग्री

फिल्म ‘बार्बी’लाई लिएर विश्व विभाजित, रुस र इस्लामिक देशले लगाए प्रतिबन्ध

काठमाडौं । निर्देशक ग्रेटा गरविग निर्देशित हलिउड फिल्म बार्बीको चर्चा यतिबेला संसारभर छ । नेपालमा समेत यसले राम्रो कमाइ गरिरहेको छ । अमेरिका, चीन, भारत, बेलायतजस्ता ठूला अन्तर्राष्ट्रिय बजारमा सिनेमा हलहरु हाउसफुल छन् । यस्तोमा विरोध चर्किएपछि दक्षिण एसियाली मुलुक पाकिस्तानले भने यो हलिउड फिल्मको प्रदर्शनमा रोक लगाएको छ । संसारभर प्रशंसा कमाइरहेको फिल्मलाई पाकिस्तानी […]

चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाए। चिराइतोबाट मनग्य आम्दानी पनि लिए तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसके। राईले सात वर्षअघि एकै याममा ७५ मन ९४० केजीको एक मन० सम्म चिराइतो उत्पादन गर्थे। राईले गरेको चिराइतो खेतीबाट […]

मकै पोल्न आउँछन्

सुनेन कि यस्ले भनि कान खोल्न आउँछन् एक निन्द्रा सुतौँ भन्दा चर्को बोल्न आउँछन्।।   तार नमिल्दा क्यामराको बात लगाए मलाई खाको लाको नसहेर खान्की रोल्न आउँछन्।।   तानामाना आर्यघाट ठाने उठ्ति रह्यो थाँति पालोफेरो गर्दा नयनमा आँसु घोल्न आउँछन्।।   भाउ बेसाहाले पाडी पायो नुनतेल बजारमा दाम नबोकि झोलामा किन मोल्न आउँछन्।।   यसो […]

भारत सरकारले चिनी निर्यातमा रोक लगाए पनि अभाव हुँदैन

पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा किलोमै रु २० ले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ । चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक सङ्घ, साल्टट्रेडिङ कर्पाेरेशन तथा नेपाल खुद्रा व्यवसायी सङ्घका …

आफूमाथि आक्रमण भएको इशनाथका मेयर उम्मेदवार मेहताको दावी

२८ वैशाख, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा नेकपा एमालेबाट मेयर उम्मेदवार सन्तोष मेहताले आफूमाथि आक्रमण भएको दावी गरेका छन् । आफन्तको बिहे भोजमा सहभागी भएर फर्कदै गर्दै प्रहरी प्रशासनकै मिलेमतोमा आक्रमण भएको उनले आरोप लगाए । ‘आफन्तको बिहे भोजबाट फर्कदै गर्दा असई सञ्जय कुर्मीले फोन गरेर पल्टुवा बजारमा बोलाए’, मेहताले भने, ‘म त्यहाँ पुग्ने बित्तिक […]

ग्यास आपूर्ति बन्द गरिदिने रुसको चेतावनी

काठमाडौं– रुसले पश्चिमा मुलुकहरूले आफ्नो तेलमाथि प्रतिबन्ध लगाए युरोपतर्फ ग्यास निकासी ठप्प पार्ने चेतावनी दिएको छ । रुसी उपप्रधानमन्त्री अलेक्जाण्डर नोभाकले राष्ट्रिय टेलिभिजनमार्फत यस्तो चेतावनी दिएका हुन् । उनका अनुसार रुसी तेलमाथि प्रतिबन्ध लगाएको खण्डमा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ दोब्बरभन्दा धेरै बढेर ३ सय डलर प्रतिब्यारेलसम्म पुग्नसक्ने उनको चेतावनी छ । युक्रेनमाथि आक्रमण गरेको रुसलाई […]

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २२५ रुपैयाँ पुर्‍याउने रुसको चेतावनी

रुसले पेट्रोलियम पदार्थको मूल्यमा उच्‍च वृद्धि हुने चेतावनी दिएको छ । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा उच्च वृद्धि हुने चेतावनी दिएको हो । साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो । रुसले अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्‍चा तेलको मूल्य तीन सय डलरसम्म पुग्‍न सक्ने चेतावनी दिएको छ । एक […]

रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रतिब्यारल १५० डलर पर्ने, नेपालमा कति पर्ला ?

काठमाडौं, २२ फागुन । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलर पुगेको छ । रुस-युक्रेन युद्धले तेलको मूल्य यो हदसम्म बढेको हो । युक्रेन संकट भएपनि रुसी कच्चा तेलमा प्रतिबन्ध लागिसकेको छैन । यदि पश्चिमा देशहरुले रुसी कच्चा तेलमा प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलरभन्दा बढी पर्न जाने विश्लेषण हुन थालेको छ […]

चिप्लिने दुर्गेश, सुधार्ने पल

नायक पल शाह र मोडल तथा गायक दुर्गेश थापाको मित्रता बलियो बनेको छ । विगत एक बर्षदेखि यी दुइ नजिक भएका हुन् । दुर्गेशले गतबर्षको तिहारमा पलकी बहिनीसँग भाइटिका लगाए । पल र दुर्गेशको मित्रताको चर्चा सांगीतिक बजारमा खुबै हुने गर्दछ । कतिपयले त दुर्गेश जस्तो विवादित मानिससँग पल किन नजिक भएका होलान् भनेर पनि […]

एक डोज लगाए पुग्ने स्पुतनिक–भी बनाउँदै रुस

एजेन्सी। अहिले बजारमा चलेका कोरोनाविरुद्धका भ्याक्सिन सबै डबल डोज लगाउनुपर्छ। अब रुसले आफ्नो उत्पादन स्पुतनिक–भीको सिंगल डोज भर्जन बनाउने तयारी थालेको छ। यसको नाम स्पुतनिक लाइट राखिएको छ। रुसमा यो भ्याक्सिनको परीक्षण जनवरीमा सुरु गरिएको थियो। यसले हर्ड इम्युनिटी विकास निकै चाँडो गर्ने रुसको दाबी छ। यो भ्याक्सिन ८० प्रतिशत प्रभावकारी हुने बताइएको छ।