रुसले पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि हुने चेतावनी दिएको छ । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा उच्च वृद्धि हुने चेतावनी दिएको हो । साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो । रुसले अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ । एक […]