चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाए। चिराइतोबाट मनग्य आम्दानी पनि लिए तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसके। राईले सात वर्षअघि एकै याममा ७५ मन ९४० केजीको एक मन० सम्म चिराइतो उत्पादन गर्थे। राईले गरेको चिराइतो खेतीबाट […]

सम्बन्धित सामग्री

नेपाली कागजको माग बढी, उत्पादन कम

म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ । स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादन हुने हँुदा विभिन्न ठाउँबाट माग आउने गर्दछ । तर स्थानीय कच्चा पदार्थ, कामदारको अभाव र विद्युत् […]

नेपाली कागज : बजारमा माग धेरै, उत्पादन कम

१७ पुस, गोरखा। गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हुँदै आएको हो। कागज उत्पादनका लागि आवश्यक पर्ने लोक्ता जङ्गलबाट खोजेर ल्याउनुपर्ने भए पनि […]

नेपाली कागज : बजारमा माग धेरै, उत्पादन कम

काठमाडौँ,१७ पुष । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हुँदै आएको हो । कागज उत्पादनका लागि आवश्यक पर्ने लोक्ता जङ्गलबाट खोजेर ल्याउनुपर्ने भए […]

‘राष्ट्रिय उत्पादन दशक घोषणा गर्न माग’

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले स्वदेशी उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्नका लागि ‘राष्ट्रिय उत्पादन दशक’ घोषणा गर्न माग गरेका छन्।...

जुम्ली स्याउको उत्पादन घट्दै, माग बढ्दै

स्याउखेती जुम्लाको आर्थिक विकासको बलियो स्रोतमध्ये एक हो । यहाँका हजारौं किसान स्याउखेती गरेरै घरखर्चदेखि छोराछोरी पढाउने गर्छन् । बजारमा जुम्ली स्याउको माग बढ्दो छ । किसान पनि स्याउखेतीतर्फ आर्कषित छन् भने, स्याउखेतीको क्षेत्र पनि विस्तार हुँदै गएको छ । तर खेतीमा किसानको आकर्षण, बाह्य बजारमा बढ्दो माग भए पनि दुई वर्षयता जुम्ली स्याउको उत्पादन […]

‘स्वदेशमै माग भन्दै धेरै खसी बोका उत्पादन’

काठमाडौं । दसैंका लागि आवश्यक पर्ने खसीबोकाको आन्तरिक उत्पादन नै मागभन्दा बढी भएको सरकारको दाबी छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काठमाडौं उपत्यमा दसैंका लागि माग हुनेभन्दा बढी खसीबोका स्वदेशकै उत्पादन भएको दाबी गरेको छ ।कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले पछिल्लो समय पशु सेवा विभागले गरेको सर्वेक्षणले काठमाडौं उपत्यकामा खसीबोकाको माग ६० हजार रहेकोमा […] The post ‘स्वदेशमै माग भन्दै धेरै खसी बोका उत्पादन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जुम्ली मार्सीको माग बढे पनि उत्पादन बढेन

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय जुम्ली मार्सीको माग बढ्दो छ । दुई महिनाअघि पठाइएको २० टन जुम्ली मार्सी क्यानडास्थित (लायम फुड कर्पोरेसन) कम्पनीमा पुगेको छ । अस्ट्रेलिया, जापान, भारतलगायतका अन्तर्राष्ट्रिय बजारमा मार्सीको माग छ । यता राष्ट्रिय बजारको मागअनुसार मार्सी पु¥याउनै मुस्किल छ । तर मागअनुसार मार्सीको उत्पादन तथा खेती विस्तार नहुँदा समस्या भएको […]

अण्डाको माग बढ्दो, उत्पादन १५ प्रतिशतले गिरावट

काठमाण्डाै - अहिले अण्डाको माग बढ्दो छ । तर मागअनुसारको उत्पादन नहुँदा माग धान्न कठिनाइ भएको छ।अहिले दैनिक २५ देखि ३० लाख वटा अण्डा उत्पादन हुने गरेको छ भने माग ३५ देखि ४० लाख वटासम्म रहेको छ । कोरोना सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अण्डाको उपभोग बढेकाले पनि माग बढ्दै गएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । तर, रानीखेत र गर्मीमा लाग्ने रोगका कारण अण्डा उत्पादनमा भने कमी आएको छ ।नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार अघिल्लो वर्ष ३५ देखि ४० लाख वटा अण्डा उत्पादन हुने गरेकोमा अह...

अक्सिजनको उत्पादन भन्दा माग दोब्बर, विदेशबाट तरल अक्सिजनको आयात गर्ने तयारी

काठमाण्डाै – नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव डा. खगराज बरालले अहिले सङ्क्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भए पनि सात हजार दुई सय सिलिण्डर उत्पादन भइरहेको बताउनुभयो । नौ वटा अक्सिजन प्लान्टले दैनिक यो परिमाणमा उत्पादन गरेका हुन् । कोरोनाको दोस्रो लहर निकै सङ्क्रामक देखिएकोले धेरै बिरामीलाई हाइ फ्लो अक्सिजन चाहिएको छ । एउटा बिरामीलाई दैनिक पाँच वटासम्म सिलिण्डर चाहिएको उहाँले बताउनुभयो । अक्सिजनको उत्पादन र मागबीच ठूलो ...

जुम्लामा ऊनको उत्पादनको माग बढ्दो‚ उत्पादन घट्दो

जुम्ला : जुम्लामा उत्पादन हुने ऊनबाट बनेको राडी‚ स्वीटर, कोट, गलबन्दी आदिको माग बढ्दै गए पनि उत्पादन भने घट्दै गएको छ।कच्चा पदार्थ ऊन अभाव भएकाले उत्पादन घटेको चन्दननाथ नगरपालिका-३ खोलीकोटकी ४४ वर्षीया कुन्जाङ पुटिक तामाङले बताइन्। चीनबाट ऊन ल्याउने गरे पनि कोरोनाका कारण नाका बन्द हुँदा समस्या भएको उनको भनाइ छ। घरेलु उत्पादनको माग राम्रो भए पनि ऊनको अभाव भएको तामाङले बताइन्।तामाङले लामो सयमदेखि तानबाट राडीपाखी उत्पादन गर्दै आएकी छन्। उनी जुम्लामा एक सफल महिला उद्यमीको रुपमा स्थापित भएकी छन