फिल्म ‘बार्बी’लाई लिएर विश्व विभाजित, रुस र इस्लामिक देशले लगाए प्रतिबन्ध

काठमाडौं । निर्देशक ग्रेटा गरविग निर्देशित हलिउड फिल्म बार्बीको चर्चा यतिबेला संसारभर छ । नेपालमा समेत यसले राम्रो कमाइ गरिरहेको छ । अमेरिका, चीन, भारत, बेलायतजस्ता ठूला अन्तर्राष्ट्रिय बजारमा सिनेमा हलहरु हाउसफुल छन् । यस्तोमा विरोध चर्किएपछि दक्षिण एसियाली मुलुक पाकिस्तानले भने यो हलिउड फिल्मको प्रदर्शनमा रोक लगाएको छ । संसारभर प्रशंसा कमाइरहेको फिल्मलाई पाकिस्तानी […]

सम्बन्धित सामग्री

साढे सात महिनापछि आयात प्रतिबन्ध फुकुवा

सरकारले सात महिना १३ दिनपछि आगामी पुसदेखि लागू हुने गरी आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा आपूर्ति प्रणाली खलबलिएर महँगी बढेसँगै शोधनान्तर स्थितिमा चाप पर्दै...

रुस युरोकप छनोटमा पनि प्रतिबन्ध

एजेन्सी – युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले सन् २०२४ मा हुने युरोकपको छनोटमा रुसलाई प्रतिबन्ध लगाएको छ । गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युइएफएले रुसलाई प्रतिबन्ध लगाएको थियो । त्यसपछि रुस र रुसी क्लब फिफा र युइएफएको प्रतिबन्धमा रहेको छ । रुसले प्रतिबन्धविरुद्ध खेलकुदको न्यायिक निकाय आर्बिट्रेसन फर […]

युरोपेली सङ्घद्वारा रुसबाट हुने इन्धन आयातमा प्रतिबन्ध

युरोपेली सङ्घले रूसबाट हुने इन्धन आयातमा प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको सय दिन पुगेको छ । तर आक्रमण नरोकिएकाले इन्धन आयातमा औपचारिक रुपमा प्रतिबन्ध गरिएको सङ्घले जनाएको छ । रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्नेबारेमा यसअघि लामो छलफल र बहस भएको थियो । दुई देशबीचको युद्धले विश्व राजनीति र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । रुस र युक्रेनलाई अन्तर्राष्ट्रिय निकायले वार्तामार्फत तत्काल विवाद अन्त्य गर्न आग्रह गर्दै आएका छन् । एक अर्कालाई निषेध गरेर समस्याको समाधान नहुने भन्दै अन्तर्राष्ट्रिय निकायले ...

रुस र बेलारुसका टेनिस खेलाडीले विम्बल्डन प्रतियोगिता खेल्न नपाउने

काठमाण्डाै – रुस र बेलारुसका टेनिस खेलाडीले विम्बल्डन प्रतियोगिता खेल्न नपाउने भएका छन् । रुसले युक्रेनमा गरेको आक्रमणलाई कारण देखाएर बेलायतको सर्वोच्च टेनिस संस्था अल इङ्ल्यान्ड क्लबले रुसी र बेलारुसी खेलाडीलाई आउँदो जुनमा हुने तेस्रो ग्रान्डस्लाम विम्बल्डन खेल्न प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।  एटीपी, डब्ल्यूटीए टुर्स र अन्तर्राष्ट्रिय टेनिस महासङ्घले रुसी खेलाडीलाई प्रतिबन्ध नलगाए पनि इङ्ल्यान्डले भने प्रतिबन्ध लगाएको हो । इङ्ल्यान्डकाे यो निर्णयले विश्व वरीयताको दोस्रो स्थानमा रहेका ड्यानियले मेदभेदेव र आठौँ वरीयतामा र...

तेस्रो विश्व युद्ध हुन नदिन संयमता अपनाएका छाैँ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस र नेटो सेनाबीच सिधै युद्ध भए तेस्रो विश्व युद्ध सुरु हुने निश्चित रहेको बताउनु भएको छ । उहाँले तेस्रो विश्व युद्ध हुन नदिनका लागि पनि आफूहरु संयमित रहेको बताउनु भएको छ । उहाँले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य देशले युक्रेन र रुसबीच भइरहेको युद्धलाई संयमित भएर रोक्ने प्रयास गर्ने पनि बताएका बीबीसीले जनाएको छ । बाइडेनले रुसले युक्रेनमाथि आक्रमण बढाउँदै लगे अमेरिकासहित पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँदै जाने र एकदिन रुस एक्लै हुने पनि बताउनु भएको छ । &nbs...

रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रतिब्यारल १५० डलर पर्ने, नेपालमा कति पर्ला ?

काठमाडौं, २२ फागुन । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलर पुगेको छ । रुस-युक्रेन युद्धले तेलको मूल्य यो हदसम्म बढेको हो । युक्रेन संकट भएपनि रुसी कच्चा तेलमा प्रतिबन्ध लागिसकेको छैन । यदि पश्चिमा देशहरुले रुसी कच्चा तेलमा प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलरभन्दा बढी पर्न जाने विश्लेषण हुन थालेको छ […]

फिफाद्वारा रुसलाई प्रतिबन्ध, यूईएफएमा पनि रुस निलम्बित

काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई प्रतिबन्ध लगाएको छ । त्यस्तै युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले पनि रुसलाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको जनाएको छ।रुसले युक्रेनमा आक्रमण गरेपछि फिफा र यूईएफएले रुसलाई सबै खालका प्रतियोगिताबाट निलम्बन गरेका हुन् । फिफाको निलम्बन सँगै रुसले मार्च २९ मा पोल्यान्डसँग हुने विश्व कप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न नपाउने भएको छ।यूईएफएले यसअघि नै रुसमा हुने भनिएको च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारिसकेको छ ।तस्बिर : गेटी इमेजेज

रुसमाथि फिफा र यूईएफएले लगाए प्रतिबन्ध

काठमाडौं – रुसमाथि फिफा र र यूईएफएले प्रतिबन्ध लगाएका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउँदै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले प्रतिबन्ध लगाएका हुन्। प्रतिबन्ध मात्र लगाएका छैनन् फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँग सबै क्लबका खेलमासमेत रोक लगाएका छन्। यो प्रतिबन्धनले रुस आगामी मार्चमा हुने पोल्याण्डविरुद्धको […]

फिफाद्वारा रुसलाई प्रतिबन्ध लगाउने तयारी

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्तमान घटनाक्रमलाई मध्यनजर गर्दै रुसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाउने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले रुस र बेलारुसका सबै खेलाडी र अफिसियललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नमा प्रतिबन्ध लगाउन सिफारिस गरेसँगै फिफाले पनि प्रतिबन्ध लगाउने भएको हो । फिफाले अधिकारिक पुष्टि केहि समयमा नै गर्ने बुझिएको छ । […]

विश्व युक्रेनका जनताको साथमा छ, क्षतिको जिम्मेवार रुस : बाइडेन

काठमाडौं : युक्रेनविरुद्ध युद्ध घोषणा गरेको रुसले त्यसबाट हुने क्षतिको जिम्मेवार रुस आफै हुने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन्। उनले रुसमाथि थप नाकाबन्दी लगाउन धम्की  दिए।रुसले युक्रेनमाथि औपचारिक युद्धको घोषणा गरेको केही मिनेटमै जवाफ दिँदै ह्वाइट हाउसद्वारा जारी विज्ञप्तीमा युक्रेन आक्रमणबाट हुने क्षतिको पूर्ण जिम्मेवार रुस हुने चेतावनी दिएका हुन्। उनले नाटोसँग छलफल गरेर रुसमा कडा भन्दा कडा प्रतिबन्ध लगाउने चेतावनी दिए। उनले यस्तो अवस्थामा अमेरिका र साझेदार द