असारको दिन लछारपछार गर्दै झमझम झरीमा पनि माली भोकाउँछे कि भन्ने पिरले राते रिसाउँछ कि भन्ने चिन्ताले बिहान सबेरै मेरी आमा बराउली र करूवा खोला तरी खेतका कान्लाहरूमा खेल्दाखेल्दै एक डोको घाँसका भारीसँगै घर पुग्छिन् । घरको काम भ्याएर खाली खुट्टामा कति संयमित भई उनी भुलभुले पुग्छिन् अनि पुन बराउली र करूवालाई पछाडि छोड्दै […]