संविधान संशोधनमा एमालेको प्रश्न- प्रस्ताव ल्याउँदा कुनै छलफल नगर्ने अनि पास गर्न दिएन भन्ने ?

काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी समिति सदस्य एवम् प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलले अहिले सदनमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी ...

सम्बन्धित सामग्री

सरकारलाई एमालेको प्रश्न : मौका नपाएर मात्र मण्डले नभएको हो ?

१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयमा सरकार संरक्षित गुण्डागर्दी भएको बताएको छ । विश्वविद्यालयमा बैठक नै बस्ने अवस्था नभएपछि होटलमा गएर छलफल गर्दा समेत माइन्युट च्यातिएको भन्दै एमालेले प्रधानमन्त्रीमाथि नै प्रश्न गरेको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विश्वविद्यालय गुण्डागर्दीले त्रसित भएको बताए […]

महाभियोग सिफारिस समिति बैठकमा एमालेको प्रश्न : किन छलफलको विषय बनाइएन ?

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल

सिफारिस समितिमा एमालेको प्रश्न– महाअभियोग प्रस्ताव के उद्देश्यले ल्याइएको थियो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइ गर्नुको कारण माग गरेको छ । मंगलबार सिंहदरबारमा बसेको महाअभियोग सिफारिस समितिको बैठकमा एमाले सांसद विष्णु पौडेलले महाअभियोग प्रस्ताव दर्ता हुँदा सदन नचलेको भए १५ दिनभित्र सदन बोलाउनुपर्ने र सदन चलेको भए तीन दिनभित्र महाअभियोग प्रस्तावमा छलफल गर्नुपर्ने व्यवस्थाको उल्लंघन...

सरकारलाई एमालेको प्रश्न- वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ?

प्रमुख विपक्षी नेकपा एमालेले सरकारलाई वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ? भनी प्रश्न गरेको छ ।

सरकारलाई एमालेको प्रश्न : वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ?

काठमाडौँ- प्रमुख विपक्षी नेकपा एमालेले सरकारलाई वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ? भनी प्रश्न गरेको छ । प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेका सांसद कृष्णभक्त पोखरेलले प्रस्तावित विधेयकमा वैवाहिक अंगीकृत नागरिकताबारे मौन रहनुको कारण खोजेका हुन् । ‘वैवाहिक अंगीकृत नागरिकताबारे बारे छलफल हुन नसक्ने हो ?’ सांसद पोखरेलको प्रश्न […]

सरकारलाई एमालेको प्रश्न : वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ?

३० असार, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सरकारलाई वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ? भनी प्रश्न गरेको छ । प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेका सांसद कृष्णभक्त पोखरेलले प्रस्तावित विधेयकमा वैवाहिक अंगीकृत नागरिकताबारे मौन रहनुको कारण खोजेका हुन् । ‘वैवाहिक अंगीकृत नागरिकताबारे बारे छलफल हुन नसक्ने हो ?’ […]

सभामुखलाई एमालेको प्रश्न : ‘गैरसंवैधानिक’ विषयमा संसदमा छलफल गर्न मिल्छ ?

२९ असार, काठमाडौं । नेकपा (एमाले)ले संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले आफैंले गैरसंवैधानिक भनिएको विषयवस्तु राखेर विधेयक ल्याउनुको कारण सरकारले दिनुपर्ने बताएकी छन् । बुधबार संसदको बैठकमा विशेष समय लिएर सांसद तुम्बाहम्फेले सभामुखमाथि समेत प्रश्न उठाइन् । हिजो ओली सरकारले अध्यादेश ल्याउँदा […]

सरकारलाई एमालेको प्रश्न : बुढीगण्डकी जलविद्युत आयोजनालाई बजेट खै ?

नेकपा एमालेले बुढीगण्डकी जलविद्युत आयोजनालाई छुट्याइएको बजेटसम्बन्धी जानकारी मागेको छ । एक हजार २०० मेगावाट क्षमताको आयोजनालाई छुट्याइएको बजेटबारे एमाले नेता विष्णु पौडेलले जानकारी मागेका हुन् । उनले बजेटमाथि छलफल गर्दै सरकारलाई सोधे ‘बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भनिएको छ । यसका लागि कति बजेट छुट्याइएको छ ?’ उनले सरकारले ल्याएको बजेटमा बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भनिए पनि बजेट नछुट्याएको उल्लेख गरे । ‘बजेट भाषण सुन्दै गर्दा बुढी

एमालेको प्रश्न : देउवाको भारत भ्रमण पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले ?

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रश्न उठाएको छ । प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जान लागेका छन् ।  तर, मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आपत्ति जनाएका हुन् । उनले फेसबुकमा...

एमसीसीबारे सोधिएको प्रश्नमा एमाले महासचिवले भने- सरकार नै टुंगोमा पुगेको छैन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विवादमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सरकारले आफ्नो पार्टीसँग छलफल नगरेको बताएका छन् । संसदप्रति नै एमालेको प्रश्न रहेकोले पहिला संसद अवरोध खोल्नुपर्ने उनले बताए ।  मंसिर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले संसद गतिरोध अन्त्य भएपछि मात्र विषयमा प्रवेश हुने बताएका हुन् ।  ‘एमसीसीका सन्दर्भका बारेमा सरकारले के गर्छ भन्ने विषय नै अहिलेसम्म टुं...