सभामुखलाई एमालेको प्रश्न : ‘गैरसंवैधानिक’ विषयमा संसदमा छलफल गर्न मिल्छ ?

२९ असार, काठमाडौं । नेकपा (एमाले)ले संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले आफैंले गैरसंवैधानिक भनिएको विषयवस्तु राखेर विधेयक ल्याउनुको कारण सरकारले दिनुपर्ने बताएकी छन् । बुधबार संसदको बैठकमा विशेष समय लिएर सांसद तुम्बाहम्फेले सभामुखमाथि समेत प्रश्न उठाइन् । हिजो ओली सरकारले अध्यादेश ल्याउँदा […]

सम्बन्धित सामग्री

एमसीसीबारे सोधिएको प्रश्नमा एमाले महासचिवले भने- सरकार नै टुंगोमा पुगेको छैन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विवादमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सरकारले आफ्नो पार्टीसँग छलफल नगरेको बताएका छन् । संसदप्रति नै एमालेको प्रश्न रहेकोले पहिला संसद अवरोध खोल्नुपर्ने उनले बताए ।  मंसिर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले संसद गतिरोध अन्त्य भएपछि मात्र विषयमा प्रवेश हुने बताएका हुन् ।  ‘एमसीसीका सन्दर्भका बारेमा सरकारले के गर्छ भन्ने विषय नै अहिलेसम्म टुं...