काठमाडौं। जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु गरेको छ। सोमबारदेखि सुरु भएको मेलामा कम्पनीले टीभीएस एनटर्क १५० र नयाँ टीभीएस अपाचे आरटीआर २०० ४भी प्रोजेक्टर हेडल्याम्प विथ यूएसडी मोटरसाइकल सार्वजनिक गरेको हो। नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैं–तिहारलाई लक्षित गर्दै आयोजना गरेको मेला असोज १२ गतेदेखि १९ गतेसम्म […]