छुवाछुतमाथिको सामान्यीकरण कहिलेसम्म ?

संसारलाई, धर्मलाई, जातलाई र आफ्ना विश्वासहरूलाई विवेकपूर्ण ढंगले हेर्न कहिलेकाहीँ आफ्नै सोचको मेटामोर्फोसिस आवश्यक हुन्छ ।