वायु प्रदूषणका कारण दिल्लीका विद्यालय अनिश्चितकालसम्‍म बन्द

१ मंसिर, काठमाडौं । वायु प्रदूषण खतरनाक अवस्थामा पुगेपछि दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । वायु प्रदूषण खतरनाक अवस्थामा पुगेपछि दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको भारतीय सञ्‍चारमाध्‍यमले उल्लेख गरेका छन् । त्यस्तै मानिसहरूलाई घरबाटै काम गर्न भनिएको छ भने अत्यावश्यक सामान बोक्ने ट्रकबाहेक अन्य मालबाहक ट्रकलाई राजधानी प्रवेशमा बन्देज लगाइएको छ । […]

सम्बन्धित सामग्री

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ । त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्लीको हावा स्वास्थ्यको लागि गम्भीर जोखिम छ । धुवाँका कारण हावा दूषित भएपछि नयाँदिल्ली र आसपासका क्षेत्...

भारतको दिल्ली राज्यका विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाण्डाै – वायु प्रदूषण बढेपछि भारतको दिल्ली राज्यका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द भएका छन् । दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको बताउनुभयो । भारतको सर्वोच्च अदालत (सुप्रिम काेर्ट) ले पनि आज बिहीवार आदेश जारी गर्दै आपत्कालीन अवस्थामा असाधारण कदम चाल्न दिल्ली सरकारलाई आदेश दिएको छ । दिल्ली सरकारले प्रदूषण धेरै भएका ठाउँहरूमा यस अगाडिदेखि नै विद्यालय बन्द गरेको थियो । तर अझै कैयौँ बालबालिका विद्यालय गइरहेको देखिए...

दिल्लीका विद्यालय र कलेज अनिश्चितकालीन बन्द

काठमाडौँ– वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ । तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन् । दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले घरबाटै […]

मन्त्रिपरिषद् निर्णय टेरेनन्, विद्यालय खुलाएका स्थानीय तहविरुद्ध उजुरी

झापा : सरकारको निर्णयविपरीत झापाका केही स्थानीय तहले विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन्।राजधानीमा वायु प्रदूषण देखिएसँगै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत १७ देखि २० गतेसम्म चार दिन देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो। तर, झापाका केही स्थानीय तहले मन्त्रालयको निर्णय उल्लंघन गर्दै विद्यालय सञ्चालनको अनुमित दिएपछि शिक्षा, विकास तथा समन्वय इकाइ झापामा उजुरी पर्न थालेको छ।मन्त्रालयको निर्णयविपरीत बिर्तामोड नगरपालिकाले मं

भोलिदेखि वीरगंजका सबै विद्यालय सञ्चालन हुने

वीरगंज : वीरगंजका सम्पूर्ण निजी तथा सरकारी विद्यालयहरु भोलि बुधवारदेखि सञ्चालन हुने भएका छन्। वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखाले फेसबुकमा एउटा सूचना जारी गर्दै विद्यालय खोल्ने निर्णय गरेको हो। काठमाडौं र पोखरामा वायु प्रदूषण बढेको भन्दै बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारले हिजो एक विज्ञप्ति…

प्रदूषणका कारण आजदेखि देशभरका विद्यालय चार दिन बन्द

काठमाण्डाै - प्रदूषण बढेकाले आजदेखि देशभरका विद्यालय चार दिन बन्द भएका छन् ।  वायु प्रदूषण बढेका कारण देशभरिका विद्यालय चार दिन बन्द गर्ने सरकारले निर्णय गरेको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै आजदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताउनुभयो । सरकारको यो निर्णयपछि केही निजी विद्यालयले भने अनलाइनमार्फत पठनपाठन गराउने तयारी गरेका छन् । विद्यालय चार दिन ...

वायु प्रदूषण : विद्यालय बन्द गर्ने सरकारको तयारी

१६ चैत, काठमाडौं । वायु प्रदूषण कम नभएपछि सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा असर नपरोस् भनेर केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा …

वायु प्रदूषण : चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

वायु प्रदूषण उच्च भएका कारण सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ

वायु प्रदूषण बढेका कारण भाेलिदेखि चार दिन विद्यालय बन्द गर्ने सरकारकाे निर्णय !

काठमाण्डाै – वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मङ्गलवारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले उज्यालोलाई जानकारी दिनुभयो ।बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिनुभयो । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डाक्टर&...