झापा : सरकारको निर्णयविपरीत झापाका केही स्थानीय तहले विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन्।राजधानीमा वायु प्रदूषण देखिएसँगै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत १७ देखि २० गतेसम्म चार दिन देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो। तर, झापाका केही स्थानीय तहले मन्त्रालयको निर्णय उल्लंघन गर्दै विद्यालय सञ्चालनको अनुमित दिएपछि शिक्षा, विकास तथा समन्वय इकाइ झापामा उजुरी पर्न थालेको छ।मन्त्रालयको निर्णयविपरीत बिर्तामोड नगरपालिकाले मं