कांग्रेस संसदीय निर्वाचनमा गठबन्धन गर्न चाहन्छः प्रवत्ता महत

‘आउने आम निर्वाचन तालमेल, सहकार्य गरेर जाने निर्णय पनि पार्टीले सर्वसम्मत गरेको छ,’उनले भने, ‘त्यसलाई अगाडि बढाउन छलफल अगाडि बढ्छ। हामी चाडै निस्कर्षमा पुग्छौँ भन्ने लागेको छ।’ गठबन्धन गर्नेमा पार्टीभित्र विमति नरहेको महतको जिकिर छ।...

सम्बन्धित सामग्री

कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत

सिरहा : अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताएका छन्।आज सिरहाको गोलबजारमा नेपाली कांग्रसको भेलामा उनले निर्वाचनमा पनि गठबन्धन बनाएर लडेकाले पूरा समय गठबन्धन सरकार चल्ने विश्वास व्यक्त गरे।निर्वाचन अगाडि हामी एउटै गठबन्धन बनाएर लडेका थियौँ। बीचमा केही गडबड भयो। फेरि सँगसँगै आएका छौँ र सरकारले जनतामा उत्साह ल्याउने गरी राम्रो काम गरिरहेको छ”, मन्त्री महतले भने “मलाई पूरा विश्वास छ, यो सरकारले पूरा समय परिणाम दिने गरी काम गर्

गठबन्धन सरकारलाई हेरिरहेका छौं : कांग्रेस प्रवक्ता महत

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएको बताउँदै अहिलेको गठबन्धन स्वाभाविक नभएको दाबी गरे । आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेको उनले बताए । उनले गठबन्धनको स्वरुपमा आशंका रहेको उल्लेख गर्दै कांग्रेस सशक्त […]

महत भन्छन्- गठबन्धन टुट्नुमा हामी दोषी छैनौँ

कांग्रेस प्रवक्ता प्रकाशरण महतले गठबन्धन टुट्नुमा आफूहरु दोषी नभएको दाबी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले प्रचण्ड र माधव नेपालले बारम्बार गठबन्धन नटुट्ने वाचा गरेसँगै आफूहरु...

गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले तत्कालीन गठबन्धन टुट्नुमा पार्टी दोषी नरहेको दाबी गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने विकल्पमा जान समय नपुगेको बताए ।आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेको उनले बताए । उनले गठबन्धनको स्वरुपमा आशंका रहेको उल्लेख गर्दै कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताए ।

यो अवसर केन्द्रित गठबन्धन हो, यसको आयु छोटो छ : कांग्रेस प्रवक्ता महत

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सत्तारुढ गठबन्धन अवसर केन्द्रित गठबन्धन भएको बताएका छन् । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु पनि एक ठाउँमा आएको बताए । ‘यो शुद्ध अवसर केन्द्रित गठबन्धन हो भन्ने हामीलाई लागेको छ । राजतन्त्र चाहिने […]

कांग्रेस प्रवक्ता महत भन्छन्-  गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन

'गठबन्धन टुट्नुमा हामी दोषी छैनौँ,' उनले भने, 'नेतृत्व प्रचण्डलाई दिएर अघि बढ्ने र सोच्ने निर्णय गर्ने समय प्राप्त भएन । हामी पछि हटेको होइन, प्रचण्डजी पछि हट्नुभयो ।'

गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन : प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पाँच दलीय गठबन्धन टुट्नुमा आफूहरू दोषी नभएको बताएका छन्। सत्ताबाट बाहिरिएपछि कांग्रेसले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक धारणा सार्वजनिक गरेको हो। प्रवक्ता महतले चुनावअघि व्यक्त गरिएको नीतिगत तथा सैद्धान्तिक प्रतिवद्धता विपरीत गठबन्धन तोडेर प्रचण्ड एमालेसँग गठबन्धन गर्न गएको बताए। आफूहरु वैकल्पिक समर्थन जुटाउन तिर पनि नलागेको भन्दै प्रवक्ता महतले आफूहरू गठबन्धन जोगाएर लैजाने पक्षमै रहेको प्रष्टीकरण दिए।‘हामी कह

संविधानको रक्षाका लागि गठबन्धन : प्रवक्ता महत

महेन्द्रनगर– नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको गठबन्धन विजयी हुनुपर्ने बताएका छन्। संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनको लागि कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको स्पष्ट गर्दै यसमा आबद्ध सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । नेपाल प्रेस […]

संविधानको रक्षाका लागि कांग्रेस नेतृत्वमा गठबन्धन : प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको गठबन्धन विजयी हुनुपर्ने बताएका छन् । प्रवक्ता महतले भने ‘‘संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनको लागि कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको स्पष्ट गर्दै यसमा आबद्ध सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महत

केही ठाउँमा विरोधका बाबजुद गठबन्धन सफल भयो : कांग्रेस प्रवक्ता महत

काठमाडौं, १८ वैशाख : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँचदलीय गठबन्धन सफल भएको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताए । उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । […]