संविधानको रक्षाका लागि कांग्रेस नेतृत्वमा गठबन्धन : प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको गठबन्धन विजयी हुनुपर्ने बताएका छन् । प्रवक्ता महतले भने ‘‘संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनको लागि कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको स्पष्ट गर्दै यसमा आबद्ध सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महत

सम्बन्धित सामग्री

कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउने लक्ष्य : प्रवक्ता डा. महत

सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।

कांग्रेस प्रवक्ता डा. महत काठमाडौं ५ बाट चुनाव नलड्ने

गठबन्धन गर्दा सहजै जित्ने देखेर महत कुनै हालतमा नुवाकोट १ नछाड्ने अडानमा छन् । बरु प्रदेश सभाका दुबै क्षेत्र वा नुवाकोट २ माओवादीलाई दिन सकिने महतको तर्क छ ।