काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा भएको छ। प्रत्यारोपण अगाडि मंगलबार प्रधानमन्त्री ओलीको प्री-ट्रान्सप्लान्ट डायलाइसिस र अन्य स्वास्थ्य परीक्षण गरिएको छ।
प्रधानमन्त्री ओलीसँगै उनलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला ज्ञावालीको पनि परीक्षण पूरा गरिए...