जिसस प्रमुख चाम्लिङद्वारा पाँच वर्षे कार्यप्रगति सार्वजनिक

खोटाङ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले आफ्नो पाँच वर्षे कार्यकालमा भएको कार्य विवरण सार्वजनिक गर्नुभएको छ । २०७४ साउन २० मा सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनबाट प्रमुखमा निर्वाचित चाम्लिङले पाँच वर्षको अवधिमा भएका कामको विवरण सार्वजनिक गर्नुभएको हो । आफ्नो कार्यकालको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै जिल्लामा जनप्रतिनिधिको पोशाक र लोगो निर्धारण […]

सम्बन्धित सामग्री

जिसस प्रमुख र उपप्रमुखले मागे राष्ट्रिय सभामा मताधिकार

पोखरा – १२ बुँदे घोषणा पत्र जारी गर्दै जिल्ला समन्वय समिति गण्डकी महासंघको गण्डकी प्रदेश भेला सकिएको छ। घोषणापत्रमा राष्ट्रिय सभाको निर्वाचनमा मताधिकारदेखि गाउँ तथा नगर सभाका सदस्यबाट जिल्ला समन्वय समिति निर्वाचित हुने व्यवस्था गर्न माग गरिएको छ। अनुगमनलाई प्रभावकारी बनाउन ल्याबको माग भेलाले गरेको छ। ‘जिल्ला समन्वय समितिको अनुगमन कार्यलाई प्रभावकारी बनाउन दक्ष जनशक्तिसहित […]

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन्। आइतबार सम्पन्न भएको निर्वाचनमा जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्।...

झापाका कैदीबन्दीलाई शैक्षिक सामग्री हस्तान्तरण

झापा – झापा कारागारका कैदीबन्दीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिको पहलमा उनीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो । उक्त सामग्री जिसस प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला शिक्षा तथा समन्वय एकाइ समितिका प्रमुख राजकुमार विश्वकर्मालगायतले हस्तान्तरण गरे । कैदीबन्दीलाई साक्षर बनाउने उद्देश्यले सो सामग्री हस्तान्तरण गरिएको जिसस प्रमुख […]

मोरङमा एमालेले टुंग्यायो जिसस प्रमुख र उपप्रमुखको उम्मेदवार

१३ जेठ, विराटनगर । नेकपा एमालेले जिल्ला समन्वय समिति मोरङको प्रमुख र उपप्रमुख उम्मेदवारको नाम टुङ्गो लगाएको छ । शुक्रबार बसेको बैठकले प्रमुख अजम्बर राई र उपप्रमुख उषा झा ठाकुरलाई बनाउने निर्णय गरेको जिल्ला सचिव रुपेश खतिवडाले जानकारी दिए । सुन्दरहरैचा नगरपालिकाका बासिन्दा राई नेकपा एमाले प्रदेश १ कमिटी सदस्य हुन् । रंगेली नगरपालिकाकी ठाकुर […]

चितवनमा जिसस प्रमुख र उपप्रमुखको लागि गोलाप्रथा हुने

चितवनमा जिल्ला समन्वय समिति (जिसस) को प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा (एमाले) सँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा हुने भएको हो ।जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्न पाउँछन् । चितवनमा जिससको निर्वाचनमा सात पालिकाका १४ जना मतदाताले मतदान गर्ने छन् । जिससको निर्वाचन जित्न कम्तिमा आठ मत ल्याउनुपर्छ । पाँच दलीय गठबन्धनले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितिसकेको छ । भरतपु

जिसस प्रमुख दावेदार श्रेष्ठ वडा सदस्यमै पराजित

हेटौंडा । जिल्ला समन्वय समिति प्रमुख बन्ने उद्देश्यसहित वडा सदस्य पदमा चुनाव उठेका हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडाका निवर्तमान अध्यक्ष गोपाल श्रेष्ठ पराजित भएका छन् । एक कार्यकाल वडाध्यक्ष भैसकेका श्रेष्ठ यस पटक समन्वय समितिको प्रमुख बन्ने योजनासहित वडा सदस्यमा उठेका थिए । उनलाई गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गोरख रायले हराएका हुन् । […]

जिसस प्रमुख र उपप्रमुखमा चर्चामा रहेका वडा सदस्यमै पराजित

सत्ता गठबन्धनले भागबण्डा गर्दा जिल्ला समन्वय समितिको प्रमुख नेकपा माओवादी केन्द्र र उपप्रमुख नेकपा एकीकृत समाजवादीलाई भागमा परेपछि सोही पदको आकांक्षासहित चुनावी मैदानमा उत्रिएका ताप्लेजुङका दुई उम्मेदवार पराजित भएका छन्।...