दाङ – लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा भएको छ। पूर्ण खोप समन्वय समितिले प्रदेशका १२ जिल्लामा ६६ हजार ४ सय ६४ बालबालिकालाई खोप लगाइएको विवरण सार्वजनिक गर्दै पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेको हो। १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई खोप लगाइएको सुनिश्चित गरेर प्रदेशलाई पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरिएको छ। लक्ष्यअनुसार बालबालिकालाई पूर्ण खोप […]