आगामी निर्वाचनमा सक्रिय हुन वाइसिएललाई अध्यक्ष दाहालको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो संविधानसभा निर्वाचनमा जस्तै सक्रियतापूर्वक परिचालन हुन वाईसीएललाई निर्देशन दिनुभएको छ । वाईसीएलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा विजय गराउने अविचलित अभियान सञ्चालन गर्न निर्देशन दिनुभएको हो । उहाँले देशको परिवर्तन र समाजवादी क्रान्तिलाई विजय गराउन एक ढिक्का भएर लाग्न निर्देशन पनि दिनुभएको छ […]

सम्बन्धित सामग्री

धनुषा-३ मा जुली महतोको पल्लाभारी, घरदैलोमा जनलहर उर्लियो

काठमाडौं, २२ कार्तिक । नेकपा (एमाले) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री जुलीकुमारी महतो आगामी निर्वाचनमा धनुषा ३ बाट प्रतिनिधिसभाको लागि उम्मेदवार छिन् । अहिले उनी घरदैलोमा सक्रिय छिन् । सो क्षेत्रमा लामो समयदेखि राजनीतिमा सक्रिय महतोको उम्मेदवारीले क्षेत्रवासीमा खुशियाली छाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै आग्रहमा चुनावी मैदानमा उत्रिएकी महतो लामो समयदेखि सोही […]

आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छः ओली

उनले देश बिगार्न नदिनको लागि नेकपा एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उल्लेख गर्दै पुर्खाको बलिदानलाई लत्याउनु नहुने बताए। उनले यतिबेला देशबिरोधी तत्वहरु सक्रिय भइरहेको भन्दै आगामी निर्वाचनमा एमालेललाई बहुमतले जिताएर स्थायीत्व कायम गर्न लाग्नुपर्ने बता...

एमाले अध्यक्ष ओलीको गुणगान गाउँदै थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सत्ता गठबन्धन विदेशी शक्तिहरूको आडमा आगामी निर्वाचनमा नेकपा एमालेलाई कुनै पनि हालतमा हराउन सक्रिय रहेको बताएका छन् । वर्तमान सत्ता गठबन्धन निर्माणमा विदेशी शक्तिको हात रहेकाले उनीहरू आगामी निर्वाचनमा कुनै पनि अवस्थामा एमालेलाई उठ्न नदिने खेलमा लागेको बताए ।शनिबार हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पछिल्लो समय देशमा विदेशी शक्तिको हस्तक्षेप बढ्नुमा वर्तमान सत्ता गठबन्धनका दलहरूले नै मुख्य भूमिका खेलेको बताए ।‘वर्

अबको चुनावमा युवाले नेतृत्व गर्नुपर्छ

आगामी ४ मंसिरका लागि संघीय र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएको छ । आगामी निर्वाचनमा विभिन्न क्षेत्र, वर्ग, समुदायबाट आफ्नो प्रतिनिधित्वको आवाज उठ्न थालेको छ । निर्वाचनमा युवा सहभागिताको पनि आवाज उठ्न थालेको छ । निर्वाचनमा टिकट वितरण गर्दा पार्टीको संगठनमा सक्रिय व्यक्तिलाई दिनुपर्ने युवा नेताहरूको माग छ । एउटै व्यक्तिले पटक–पटक अवसर पाउँदा पार्टीमा […]

सानो चित्त होइन फराकिलो मन बनाएर लाग्नुस्: माधव नेपाल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पार्टीलाई जिताउने उद्देश्यका साथ सक्रिय भएर परिचालित हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । बागमती प्रदेश कमिटीले आयोजना गरेको तेस्रो पूर्ण बैठकमा आज उनले प्रत्येक वडा र पालिकासम्म पार्टीका जनवर्गीय संगठनलाई विस्तार गर्न पनि उनले आग्रह गरे।  पहिलो काम कमिटी बनाउने, दोस्रो काम […]

कर्णाली प्रदेशमा अघिल्लो स्थानीय तहको निर्वाचनमा कुन दल कति शक्तिशाली?

सुर्खेत : कर्णालीमा क्रियाशिल राजनीतिक दलहरु आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत बनेका छन्। सरकारले निर्वाचनको तयारीलाई तीव्रता दिएसँगै राजनीतिक दलहरु पनि सक्रिय बनेका हुन्। आगामी निर्वाचनमा पहिलो दल बन्ने प्रमुख चार राजनीतिक शक्तिहरुको आ-आफ्नै दावी छ। राजनीतिक दलहरु जनतालाई आफ्नो पक्षमा तान्न घरदैलोमा छन् भने पार्टी…

सांस्कृतिक संघ भन्छ : तीनवटै निर्वाचनमा कांग्रेसलाई जिताउँछौं

काठमाडौं : आगामी तीनवटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघले प्रचार–प्रसारको जिम्मेवारी लिने भएको छ। बुधबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी तीनवटै तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन प्रचारप्रसारको जिम्मेवारी लिने बताएको हो।पत्रकार सम्मेलनमा बोल्दै संघका सभापति तीर्थबहादुर थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराउनका लागि श्रष्टा र संस्कृतिकर्मीहरूलाई सक्रिय र सशक्त रुपमा परिचालन गरिने बत

पार्टीलाई केन्द्रमा राखौं, नेतृत्वको आलोचना सार्वजनिक मञ्चमा नगरौं : महत

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने गरी सक्रिय हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।आगामी चुनावमा बहुमत ल्याएर एकल सरकार बनाउने प्रतिबद्धताका साथ आमनागरिकको सेवामा उत्रिन नेता महतले कांग्रेसका कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूलाई आग्रह गरेका हुन्।शनिबार नेपाली कांग्रेस बूढानीलकण्ठ नगर समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सहमहामन्त्री डा. महतले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको भए पनि यो विभिन्न वैचारिक धरात

अब जागौं, २०६४ को निर्वाचनको जस्तो परिणाम खोजौंः प्रचण्ड

काभ्रे। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा कार्यकर्ताहरूलाई आक्रमक बन्न निर्देशन दिएका छन्। वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वाइसीएललाई जाग्न र २०६४ सालको अवस्थामा सक्रिय हुन निर्देशन दिएका हुन्। ‘जाइलाग्ने होइन, आइलागे इँटको जवाफ पत्थरले दिनुहोला’ उनले भने। उनले माओवादीलाई तर्साउन खोजिरहेको भन्दै कायर र दलालहरूलाई वाइसीएल जागेर ठिक पार्नुपर्ने अवस्था आएको बताए।

युवा सत्ता सोपान

आगामी निर्वाचनमा मतदाताले आफैं ६० वर्ष मुनिका सक्रिय व्यक्तिलाई मात्र मतदान गर्ने परिपाटी बसाउने हो भने यसले हाम्रो लोकतन्त्रलाई सकारात्मक प्रभाव पार्न सक्ने अवस्था आउँछ। अतः दलहरूलाई युवा नेतृत्व र निर्वाचनमा पनि युवा उम्मेदवार उठाउन बाध्य पार्नु अहिलेको...